• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि ओपनिङ सेसनमा २४ अंकले बढ्यो नेप्से,निफ्राको शेयर मूल्य आज नि घट्यो

काठमाण्डौ – नेपाली शेयर बजारमा प्रि ओपनिङ सेसनमा नेप्से २४ अंकले बढेको छ ।

बुधबार पनि नेप्से करिव १३ अंकले बढेको थियो । आज नेप्से बढेसँगै २६ सय २३ विन्दुमा पुगेको छ । यो सेसनमा आज ४९ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

कारोबार भएका मध्य ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । दश करोड भन्दा धेरैको कारोबार हुँदा निफ्राको शेयर मूल्य आज पनि घटेको छ तर पनि यहि कम्पनीको सबै भन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया