भारतबाट नेपाल फर्किन लागेका दैलेखका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।
दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलकाे परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको मृत्यु भएको हो।
रोजगारीको शिलशिलामा भारत गएका उनीहरु बम्बईबाट आउने क्रममा उत्तर प्रदेशको नोयडा भन्ने ठाउँमा गाडी दुर्घट...}
काठमाण्डौ चर्चित पत्रकार विद्या चापागाँईले सञ्चालन गर्दै आएको खोजमुलक कार्यक्रम हेर्ने कथाको नयाँ भाग सार्वजनिक भएको छ ।
कोरोना महामारीका विच सो कार्यक्रम केहि समय प्रशारण रोकिएको थियो । कार्यक्रम पछिल्लो समय कान्तिपुर टिभिमा समेत आउने गरेको थियो ।
नयाँ कार्यक्रम सार्वजनिक भएसँगै राम्रो चर्चा कमा...}
काठमाण्डौ – साताको चौथो दिन बुधबार नेप्से करिव ४० अंकले घटेर समग्र बजार २४ सय १६ विन्दुमा आइपुगेको छ ।
बुधबार दिनभरिमा २ सय १२ कम्पनीहरुको ६ अर्व माथिको कारोबार भएको छ । कारोबार भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
आज २९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने जसमा २ कम्पनीको स...}
काठमाण्डौ – नेपालमा पनि डिजिटल भुक्तानीले अब ब्यापकता पाउने भएको छ । पछिल्लो समय अनलाईन भुक्तानी गर्नेक्रम बढेसँगै नेपाल राष्ट्र बैंकले मोवाइल तथा इन्टरनेटमा आधारित बैंकिङ कारोबारको सीमा दोब्बर बनाएको छ । केन्द्रीय बैंकले प्रतिदिन मोवाइल बैंकिङको कारोबार सीमा २ लाख र इन्टरनेट मार्फत २० लाख सम्...}
काठमाडौं–नेपालमा पब्लिक कम्पनीमा लगानी गर्ने क्रम बढेको छ । पुँजी बजारमा सर्वसाधारणको आकर्षण बढेपछि निजीमात्र नभएर सरकारी संस्थाहरुले समेत विभिन्न कम्पनी बनाएर लगानी गरिरहेको छन् ।
पहिलो पटक सरकारी संस्थाहरु मिलेर सर्वसाधारणलाई समेत शेयर दिने गरी स्टक डिलर कम्पनी ल्याउन लागेका छन् । कर्मचारी सञ्चयक...}
काठमाण्डौ । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।
मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्ष...}
काठमाण्डौ – विगत दुई बर्ष यता नेपाली लोकदोहोरी क्षेत्रमा निर्देशकको रुपमा आफ्नो छवि उचाईमा पुराउन सफल निर्देशक प्रकास भट्टले निर्देशन गरेका एकपछि अर्को भिडियोहरु सार्वजनिक भइरहेका छन ।
प्रकाशले आफ्नो कामलाई प्राय फरक पन दिन खोज्छन त्यतिमात्र होइन उनको टिमले निकै मेहनत गर्दछ जसले गर्दा उनका हर...}
काठमाण्डौ – बहुप्रतिभाका धनि लोकप्रिय सर्जक तथा गायक गणेश अधिकारीको नयाँ गीत झोला भिरम्ला भर्खर मात्र सार्वजनिक भएको छ ।
गणेश अधिकारी र कमला पोखरेलको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतमा अत्यन्तै उत्कृष्ट शब्द रहेका छन । आजै सार्वजनिक भएको गीतका केहि शब्दहरु सामाजिक सञ्जालह...}
काठमाण्डौ – साताको पहिलो दिन आइतबार दिने प्रि ओपनिङ सेसनमा नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से करिव ४ अंकले बढ्दै २५ सय ५७ विन्दुमा पुगेको छ ।
३५ कम्पनीहरुको कारोबार भएकोमा एक दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य ५ प्रतिशतले बढेको छ । त्यस्तै सबैको चासो रहेको नेपाल पुर्वाधार विकास बैकको...}
काठमाण्डौ । साताको पहिलो दिने नेप्सेमा अर्धसतक भन्दा धेरैको पहिरो गएको छ ।
करिव एक घण्टाको कारोबार हुँदा नेप्से ६१ अंकले घटेको हो । कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्यमा चर्को गिरावट आएको छ । २ सय कम्पनीको शेयर कारोबार भएकोमा ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ ।
च...}