काठमाण्डौ । साताको पहिलो दिने नेप्सेमा अर्धसतक भन्दा धेरैको पहिरो गएको छ ।
करिव एक घण्टाको कारोबार हुँदा नेप्से ६१ अंकले घटेको हो । कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्यमा चर्को गिरावट आएको छ । २ सय कम्पनीको शेयर कारोबार भएकोमा ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ ।
चन्द्रागिरी हिल्सको सबै भन्दा धेरै शेयर मूल्य बढेको छ भने ३ अर्व माथीको कारोबार भएको छ ।