लोकप्रिय कार्यक्रम हेर्ने कथाको नयाँ कार्यक्रम सार्वजनिक – यस्तो छ मरिसकेको मान्छेको कथा

काठमाण्डौ चर्चित पत्रकार विद्या चापागाँईले सञ्चालन गर्दै आएको खोजमुलक कार्यक्रम हेर्ने कथाको नयाँ भाग सार्वजनिक भएको छ ।

कोरोना महामारीका विच सो कार्यक्रम केहि समय प्रशारण रोकिएको थियो । कार्यक्रम पछिल्लो समय कान्तिपुर टिभिमा समेत आउने गरेको थियो ।

नयाँ कार्यक्रम सार्वजनिक भएसँगै राम्रो चर्चा कमाउन सफल भएको छ भने उत्कृष्टको सूचिमा समेत आएको छ । हेर्नुहोस पछिल्लो पुरै भाग

प्रतिक्रिया