काठमाडौं । गायिका सुनिता बुढा क्षेत्री र लोकप्रिय गायक मौसम गुरुङको स्वरमा गीतहरु एकपछि अर्को सार्वजनिक हुने क्रममा”मुटु दुखायो’सार्वजनिक भएको छ । ओम छिनालको शब्द सृजना तथा संगीतमा सागर गुरुङको संगीत संयोजन रहेको उक्त गीत गीत मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।
बिनोद भण्डारीक...}
पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार जनाएको हो ।
यससँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ ।
सोमवार ४२ जना संक्रमित निको भएका छन्...}
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ।
मंगलबार नेप्से सूचक २३ अंक भन्दा बढिले घटेर २४ सय ६२ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ४।४७ अंकले घटेर ४४५।२१ विन्दुमा झरेको छ।
यस दिन २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर ४ अर...}
काठमाण्डौ – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर जारी गर्ने भएको छ ।
कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्ने कार्यका लागि आज प्रभु क्यापिटल लाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आइपीओ निष्काशन सम्बन्धी सम्झौतामा फा...}
काठमाण्डौ – लोकप्रिय गायक तथा सर्जक रोशन गैरेको नयाँ गीत लेउ कुखुरो पोलेर भर्खर मात्र सार्वजनिक भएको छ ।
रोइला गीत मार्फत आफ्नो परिचय चम्किलो बनाएका रोशनले यो पटक पनि निकै उत्कृष्ट शब्द र लय सिर्जना गरेका छन । गीतमा रोशनलाई आवाजमा रितु थापासिपि गैरे, र आयुषा गौतमले साथ दिएकी छन ।
गीतको सम्पु...}
काठमाडौँ-सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत,...}
काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नका लागि ज्योतिषको पाउ परेको नागरिक अभियन्ता तथा लेखक खगेन्द्र संग्रौलाले आरोप लगाएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीट गर्दै देउवामाथि संग्रौलाले आरोप लगाएका हुन् ।
देउवालाई आरोप लगाउँदै संग्रौलाले डोरबहादुर बिष्टल...}
काठमाण्डौ – सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ।
बिहीबार बिहान बालुवाटारमा भएको वार्तामा यस्तो सहमति भएको हो।
}
काठमाण्डौ – साताको अन्तिम दिन विहिबार नेप्से प्रि ओपनिङ सेसनमा ९ अंकले बढेको छ ।
आज निकै थोरै कम्पनीहरुको कारोबार भएको छ भने कारोबार भएका मध्य अधिकांसको शेयर मुल्य बढेको छ ।
१८ कम्पनीको शेयर कारोरबा भएकोमा १२ कम्पनीकोको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै २ कम्पनीक...}
काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताउनुभएको छ । आज (बिहिवार) मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
‘हामीलाई शंका थियो । हामीले यसमा सफलता प्राप्त...}