रितु थापालाई चिजवल र आयुषालाई चक्लेट बोकेर भेट्न पुगे गायक रोशन गैरे

काठमाण्डौ – लोकप्रिय गायक तथा सर्जक रोशन गैरेको नयाँ गीत लेउ कुखुरो पोलेर भर्खर मात्र सार्वजनिक भएको छ ।

रोइला गीत मार्फत आफ्नो परिचय चम्किलो बनाएका रोशनले यो पटक पनि निकै उत्कृष्ट शब्द र लय सिर्जना गरेका छन । गीतमा रोशनलाई आवाजमा रितु थापासिपि गैरे, र आयुषा गौतमले साथ दिएकी छन ।

गीतको सम्पुर्णा पक्ष निकै उत्कृष्ट रहेको छ भने गीतका शब्द दमदार रहेका छन । गीतलाई रोशन आफैले लय तथा शब्द सिर्जना गरेका छन ।

रोशन गैरेको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई रोशन आफैले निर्देशन गरेका छन ।

प्रतिक्रिया