काठमाण्डौ । आफ्नो भनाईको चर्को आलोचना हुन थालेपछि नेकपा नेता रद्युजी पन्तले अर्की नेतृ कोमल ओलीलाई सरी भनेका छन ।
पन्तले शनिबार राजधानीमा आयोजित कार्यकर्ता भेलामा संम्बोधन गर्दै वलीलाई लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेका थिए ।
उनको सो कुराको सामाजिक सञ्जालहरुमा चर्को आलोचना भएको थियो । साथै कोमल...}
काठमाण्डौ – साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंक बढेको छ।
अघिल्लो कारोबार दिन ७९।७४ अंक घटेर २४७४।३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३।९४ अंक बढेर २४८८।३३ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २।६८ अंक घटेको छ।
सोमबार प्रि ओपन सेसनमा ३२ क...}
काठमाण्डौं–लगानीकर्तालाई बीमा कम्पनीको शेयर किन्ने अवसर छ । एनआईसी एसिया बैंक लिमिटेडले नेसनल लाइफ इन्स्योरन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक २५ हजार शेयर बिक्री गर्न लागेको हो । आज सोमबारबाट २५ हजार कित्ता शेयर लिलामी बिक्रीमा राखेको छ ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४९२ रुपैयाँ तोक...}
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा माथि सुरक्षा खतरा रहेको संकेत गरेका छन् । । पोखरामा शनिबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले आफ्नो ज्यान तलमाथि भयो भने अन्यथा मान्न नहुने बताएका छन् । कसबाट खतरा रहेको बताएनन् । उनले देशी विदेशी तत्वबाट आफूले प्रहार खेपी रहेको...}
काठमाडौ–सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) वितरण गर्ने नीति परिवर्तन गर्ने तयारी भएको छ । नेपाल धितोपत्र बोर्डले आईपिओ बाँडफाँडमा हाल प्रयोग हुँदै आएको १० कित्ते नीति परिवर्तन गर्ने संकेत गरेको छ ।
आवेदन दिने सबैले न्यूनतम १० कित्ता पाउँदा प्रभावकारी भए पनि केही विकृति आएको भन्दै यसलाई हटाउनको...}
काठमाण्डौ । देशकै प्रधानमन्त्रीले मेरो ज्यानलाई खतरा छ भन्नु कत्तिको शोभनिय हुन्छ ? पक्कै हुँदैन । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथि शारीरिक हमला हुन सक्ने बताउनु भएको छ ।
पोखरामा आज भएको अगुवा भेलालाई सम्बोधन गर्दै ओलीले आफुलाई कसैले प्रहार गरे अनौठो नमान्न समेत आग्रह गरे । यसो हुनुमा सरका...}
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार प्रिओपनिङ नेप्से ८ अंकले बढेर समग्र बजार २५ सय २३ विन्दुमा पुगेको छ ।
आज कारोबार भएका २१ कम्पनीको शेयर मूल्य बृद्धिहुँदा नेप्से समेत बढेको हो । त्यस्तै ५ कम्पनीहरुको मात्र शेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य यथावत रहेको छ ।
यो सेसनमा २७ कम्पनीहरुको २...}
काठमाण्डौ – लोकप्रिय गायिका शान्ति श्री परियार र कुशल बेलबासेले आवाज दिएको नयाँ गीतको निकै चर्चा भइरहेको छ ।
युउटुवमा आक्राम दर्शक नबनाए पनि गीतको धेरैले खुलेर प्रसंसा गरेका छन भने टिकटकमा समेत धेरैले यो गीतको नक्कल गरेर भिडियो बनाएका छन । सामान्य भन्दा यो गीतको अलि बढी चर्चा किन भइरेको छ त ?...}
काठमाडौ – नेपाली लोकदोहोरीमा नयाँ नयाँ गीतहरु सार्वजनिक भइरहेका छन ।
यसै विच मेरो पो को छ र बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा अहिलेका चर्चित गायक खेम सेञ्चुरीको आवाज रहेको छ भने उनलाई आवाजमा मञ्जु विष्टले साथ दिएकी छन ।
माया प्रेमलाई विषय बनाई मञ्जित पहाडीले गीतको शब्द सिर्जना ग...}
काठमाण्डौ – जाडो मौषम विदा भएसँगै गर्मिको बेला नेपालमा आगलागीका घटना निकै बढ्ने गर्दछन् । यसै विच ताप्लेजुङको दोभान बजारमा भिषण आगलागी भएको छ । जसबाट कम्तिमा ४० घर जलेर नष्ट भएका छन्।
अहिले पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगलागी भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन । ताप्लेज...}