२०८२ ब‌ैशाख ३०, मङ्गलबार
images
☰
२०८२ ब‌ैशाख ३०, मङ्गलबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

ओली सरकारले मेलम्ची सपना पुरा गराउँदै,आज सुरुङमा पानी पठाइयो

काठमाण्डौ । उपत्यका बासीको दुई दशक देखिको मेचम्चीको पानी पिउने सपना अब भने पुरा हुने भएको छ । ओली सरकारको पालामा यो सपना पुरा हुन लागेको हो । मेलम्ची खाने पानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले काम पूरा गरेसँगै सो...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री कार्यालय सजावटमा ४८ करोड खर्च

काठमाडौंं–सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ। त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र...}

पुरा पढ्नुहोस्

प्रतिनिधि सभा विघटन मुद्दाको पेशी आज, फैसला कहिले ?

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे पछि यसका विरुद्ध परेको मुद्दाको तोकिएको छ । करिब दुई महिना लामो बहस भएको छ । गत पुस ६ गते सर्वोच्चमा दर्ता भएको मुद्दामा दुवै पक्षको बहस सकिएपछि मंगलबार पेशी तोकिएको हो । झण्डै दुई महिना लामो बहसपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर रा...}

पुरा पढ्नुहोस्

मंगलबार प्रि ओपनिङ सेसनमा २० अंकले बढ्यो नेप्से

काठमाण्डौ । मंगलबार प्रि ओपनिङ सेसनमा नेप्से २० अंकले बढेको छ । सोमबार नेप्सेमा पहिरो गए पनि मंगलबार भने बजार सम्हालिने संकेत देखिएको छ । ४९ कम्पनीहरुको कारोबार भएकोमा ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । आज यो सेसनमा...}

पुरा पढ्नुहोस्

एनसीसी बैंकको २५ लाख कित्ता शेयर आजबाट बिक्रीमा, न्यूनतम मूल्य १४०

काठमाण्डौ–नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २५ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।एनसीसीले संस्थापक सेयर लिलामीमार्फत बेच्न लागेको हो । फागुन ११ गते (आज)बाट लिलामीमार्फत संस्थापक समूहको २५ लाख कित्ता सेयर बिक्री गर्न लागेकोे छ । यो शेयर संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर...}

पुरा पढ्नुहोस्

मंगलबार नेफ्राको शेयर मूल्यमा नकारात्मक सर्किट

काठमाण्डौ – कारोबार सुरु भएको पहिलो हप्ता पुरै साकारात्मक सर्किट लागेर शेयर मूल्यमा उछाल आएको नेफ्राको दोस्रो हप्तको तेस्रो दिन भने नकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको केहि समय सकारात्मक सर्किट लागेको कम्पनीको शेयर मूल्य त्यस पछि भने लगातार घटेको हो । आज सुरुवाती समयमा मूल्य बढे पनि...}

पुरा पढ्नुहोस्

लगानीकर्ता आत्तिदा शेयर बजारमा पहिरो,सबै क्षेत्रमा रातै

काठमाण्डौ । नेपाली शेयर बजारमा मंगलबार लगानीकर्ता आत्तिदा शेयर बजारमा ठुलो गिरावट आएको छ । यो समाचार तयार पार्दा सम्म नेप्से ८३ अंकले घटेको छ । कारोबार भएका अधिकांस शेयरको मूल्य घटेको छ । त्यस्तै पहिला केहि समय सकारात्मक सर्किट लागेर नेफ्राको शेयरमा पछि नकरात्मक सर्किट लागेको छ । यस्तो शेयर बजारमा...}

पुरा पढ्नुहोस्

रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी,अब सिधाकुरा जनतासँग यहि टिभीबाट

काठमाण्डौ । न्युज २४ टिभी छोडेका सञ्चारकर्मी रवि लामिछानेले आफ्नै च्यानल खोलेका छन । च्यानलको नाम रहेको ग्यालेक्सी ४ के रहेको छ । सो च्यानलमा लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ...}

पुरा पढ्नुहोस्

बाग्लुङकी बाल गायिका दीपिका कँडेलले बनिन प्रकास सपुतकी प्यारी बैनी

काठमाण्डौ । सानो उमेर देखिनै गीत संगीतमा लागेर सबैको मन जित्न सफल बनिरहेकी बाल गायिका दीपिका कँडेल र गणेश अधिकारीले आवाज दिएको नयाँ गीत मेरी प्यारी बैनि भर्खर मात्र सार्वजनिक भएको छ । कँडेलले आवाज दिएका धेरै गीतहरु सार्वजनिक भइसकेका छन । प्रदेशी बाबा बोलको गीतबाट सांगीतक क्षेत्रमा आएकी कँडेलले पछिल...}

पुरा पढ्नुहोस्

राजनितिको प्रभाव नेपाली शेयर बजारमा,लागानीकर्ता आत्तिदा नेप्से घट्यो कारोबार रकम भने ८ अर्वमाथि

काठमाण्डौ – नेपाली शेयर बजारले राजनितिक प्रभाव पचाएको भनिए पनि आज भने त्यसको असर प्रष्ट देखिएको छ । राजनितिको हावाले शेयर बजारमा नराम्रोसँग प्रभाव पारेको छ । नेपाली लगानीकर्ताहरु आत्तिएर शेयर विक्रि चाप बढाउँदा नेप्सेमा दोहोरो अंकको गिरावट आएकोे छ । नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनकन...}

पुरा पढ्नुहोस्

ताजा समाचार

लोकप्रिय सर्जक तथा गायक बद्री सापकोटाको ‘ढोगदिया’ गीत चर्चामा

साउथ इन्डियन गीतको झल्को दिने नेपाली गीत "जुन तारा झिलिमिली"

जीवनको अर्थ खोज्ने – "धनमाया /मनमाया"

प्रेम सापकोटाले भोगाइको गहिराईमा गएर लेखेको गीत ‘आलाराम’

बद्री सापकोटाको "युके बस्ने माया" लाइ छोटो समयमा एक करोड दर्शक

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ७५
  • ७६
  • ७७
  • ७८
  • ७९
  • ८०
  • ८१
  • ...
  • १७७
  • १७८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2025 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit