• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

मंगलबार नेफ्राको शेयर मूल्यमा नकारात्मक सर्किट

काठमाण्डौ – कारोबार सुरु भएको पहिलो हप्ता पुरै साकारात्मक सर्किट लागेर शेयर मूल्यमा उछाल आएको नेफ्राको दोस्रो हप्तको तेस्रो दिन भने नकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको केहि समय सकारात्मक सर्किट लागेको कम्पनीको शेयर मूल्य त्यस पछि भने लगातार घटेको हो ।

आज सुरुवाती समयमा मूल्य बढे पनि पछि भने शेयर मूल्य दश प्रतिशतले घटेको हो । अहिले यो कम्पनीको शेयर बिक्री चाप अत्याधिक परेको छ ।

एक दिन सकारात्मक सर्किट लागेर फेरी नकारात्मक सर्किट लाग्नेक्रम निकै कम भए पनि यो बैकको शेयर त्यो देखिएको छ । यो समाचार तयार पर्दा सम्म नेप्से समेत ५६ अंकले घटेको छ ।

प्रतिक्रिया