२०८२ असार ८, आईतबार
images
☰
२०८२ असार ८, आईतबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

प्रधानमन्त्री विरुद्धको आरोप फिर्ता लिन प्रचण्डलाई शंकर पोखरेलको आग्रह

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भिर आरोप लगाएपछि नेताहरुबीच जुहारी सुरु भएको छ । प्रधानमन्त्री ओलीलाई प्रचण्डले लेखेको जवाफी पत्रको आरोप फिर्ता लिन नेकपाका नेता तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले...}

पुरा पढ्नुहोस्

माधब नेपाल पक्षधर नेता प्रचण्डको बचाउमा, ओली पक्षमाथि प्रहार

काठमाडौ—नेकापाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदलुलुप्त भएको आरोप लगाइरहेका बेला वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताले प्रचण्डको बचाउ गरेका छन् । नेकपाका दुई अध्यक्ष बीच विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता नेपाल निकट केन्द्...}

पुरा पढ्नुहोस्

हङकङबाट पठाएको रकम नेपालभर जिएमईबाट पाउन सकिने

काठमाडौं—रेमिटेन्स सेवा प्रदायक कम्पनी जिएमईले आफ्नो सञ्जाललाई विश्वव्यापी बनाउँदै अघि बढको छ । विश्वका विभिन्न मुलुकबाट रेमिटेन्स ल्याउँदै आएको जिएमईले हङकङबाट पनि रेमिटेन्स ल्याउन सुरु गरेको छ । हङकङको ख्यातिप्राप्त रेमिटेन्स कम्पनी केएमइ रेमिटान्स र जिएमइ रेमिटबीच रेमिटान्स सम्झौता भई कारोबार सुर...}

पुरा पढ्नुहोस्

कोभिडबाट बच्न विशेष सतर्कता अपाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं—कोरोनाका विरामीको उचित उपचार गर्न नसकिरहेको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड—१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै पर्व मनाउन आह्वान गरेका छन् । कोभिडको संक्रमण बढेको र मृत्यु भैरहेका बेला प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना...}

पुरा पढ्नुहोस्

भारतको सहयोगमा आइसिपी निर्माण सुरु

काठमाडौं– भन्सार तथा अध्यागमन सुविधालाई एकै ठाउँमा ल्याएर दुई देशबीच मालबाहक सवारी साधनको आवतजावतलाई व्यवस्थित गर्न नेपालगन्जमा एकीकृत जाँच चौकी (आइसीपी) निर्माण सुरु गरिएको छ । दुई अर्ब ३५ करोड रुपैयाँ (१४७.१२ करोड भारु) लागतमा निर्माण गर्न लागिएको हो । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भारती...}

पुरा पढ्नुहोस्

सात सय कन्टेनर चिनियाँ सीमामा अलपत्र

काठमाडौं–चीनले असहयोग गर्दा लामो समयदेखि करिब सात सय कन्टेनर चीनको सीमा क्षेत्रमा अलपत्र परेका छन् । विभिन्न बहाना बनाएर रसुवागढी र तातोपानी नाका सहज रुपमा सञ्चालन नहुँदा नाकामा अबौं रुपैयाँका सामान अलपत्र परेका छन् । नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव नवराज तिमल्सिनाका अनुसार अहिले चीनको स...}

पुरा पढ्नुहोस्

कोभिड विरुद्धको खोपमा नयाँ सफलता

काठमाडौं–कोभिडको कारण विश्वभर फैलिएर दिनानुदिन मृत्यु भैरहेका बेला कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् । एक प्रारम्भिक विश्लेषणका अनुसार फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो। यो उत्पादक कम्पनीले बनाएको...}

पुरा पढ्नुहोस्

कृषि मन्त्री भुसाल ज्यू, उखु किसानले सवा अर्ब भुक्तानी कहिले पाउँछन् ?

काठमाडौं–सरकार बाहिर छँदा आफ्नै सरकार भए पनि जनता पक्षमा आवाज उठाएर प्रशंसा बटुल्ने गरेका नेकपाका नेता घनश्याम भुसाल आफै कृषि तथा पशुपक्षी विकास मन्त्री भए । भुसाल मन्त्री भएपछि आम किसान उत्साहित थिए । अब कृषि क्षेत्रका समस्या समााधन हुन्छन् । भुसाल मन्त्री भए पनि किसानका गुनासा सम्बोधन हुन सकेका छै...}

पुरा पढ्नुहोस्

सहकारी बैंकद्वारा सहकारीलाई सम्मान

फिदिम– राष्ट्रिय सहकारी बैंक लिमिटेड, ताप्लेजुङ फिदिम शाखाले गत आर्थिक वर्ष शाखा अन्तर्गत उत्कृष्ट कारोबार गर्ने दुई सहकारीलाई सम्मान गरेको छ । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था लि. र कञ्चनजङ्जा बचत तथा ऋण सहकारी संस्था लि सम्मानित भएका छन् । ती संस्थालाई राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्य...}

पुरा पढ्नुहोस्

नेपाल रिइन्स्योरेन्सको शेयर मूल्य एक हजार माथि ,आज पनि खरिद बिक्रीमा चाप

काठमाण्डौ- नेपाल रिइन्स्योरेन्सको शेयर मूल्य एक हजार माथी पुगेको छ । एक साता अघि ८ सय ५० को आसपास रहेको शेयर मुल्यमा एक्कासी उछाल आएको हो । यस भन्दा पहिला पनि यो कम्पनीको शेयर हजार नजिक पुगेको थियो तर हजार पार गर्न सकेको थिएन । अहिले भने उच्च खरिद चाप सहित कम्पनीको शेयर मुल्यमा उछाल आएको छ । यो कम...}

पुरा पढ्नुहोस्

ताजा समाचार

पुष्पल शर्माका उत्कृष्ट शब्दमा ‘थोपा आँसु’ (भिडियो सहित)

पुष्पल शर्माका उत्कृष्ट शब्दमा ‘थोपा आँसु’ (भिडियो सहित)

भिजिट भिषाले पारि गृहमन्त्री लेखकलाई भारी

लोकप्रिय सर्जक तथा गायक बद्री सापकोटाको ‘ढोगदिया’ गीत चर्चामा

साउथ इन्डियन गीतको झल्को दिने नेपाली गीत "जुन तारा झिलिमिली"

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १४७
  • १४८
  • १४९
  • १५०
  • १५१
  • १५२
  • १५३
  • ...
  • १७७
  • १७८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2025 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit