काठमाडौं–परिश्रमको फल मिठो हुन्छ । मेहनती जोडी । जसले निजामति सेवामा प्रवेश गरेर आफ्नो अब्बलता प्रस्तुत गरेका छन् । निजामति सेवा अन्तर्गत एक उपसचिव जोडी प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक सिडिओको जिम्मेवारी पाएका छन् । उनीहरु हुन् सिद्धराज जोशी जो हाल दार्चुला जिल्लाका सिडिओ छन् भने उनका...}
काठमाण्डौ - तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा शुक्रबार सम्ममा १७ लाख बढी आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार १७ लाख १८ हजार ६६३ जना आवेदकले २ अर्ब २८ करोड रूपैयाँ बराबरको २ करोड २८ लाख २ हजार १५० कित्ता...}
काठमाण्डौ - पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनाको कोरोना परीक्षण हुँदा २ हजार ६५ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३ सय ३७ जना कोरोनामुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ३७ हजार ५९९ सक्रिय संक्रमित छन् जसमध्ये ६२२ जना आइसियु र १७१ जना...}
काठमाण्डौ । काबुल विमानस्थलमा भएको बम विस्फोटको घटनामा परेर ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । अफगानिस्तानको स्वास्थ मन्त्रालयका अनुसार ९० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
त्यसैगरी, १३ जना अमेरिकी सैनिक मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । कमाण्डका अनुसार १८ जना अमेरिकी सैनिक घाइते छ...}
काठमाण्डौ - करिब २ वर्ष पहिला सार्वजनिक भएको गीत "सालको पात" सुपर हिट भएपछि चर्चामा आएकी लोकप्रिय गायिका विष्णु माझी यति बेला फेरि सबैको नजरमा पर्न सफल भएकी छन् ।
उनको पछिल्लो गीत चरी जेलैमा सुपर हिट भएसँगै माझीको फेरि खोजी हुन थालेको छ । संयोग के छ भने अहिलेको उनको गीत बाहिर बाट हेर्ने...}
काठमाण्डौ - गत साउनमा आइपीओ निस्कासन गरेको सानीमा लाईफ इन्स्योरेन्सको शेयर सूचीकृत अर्को हप्ता मात्र हुने भएको छ ।
कम्पनीले दिएको जानकारी अनुसार अर्को हप्तामा द्रोसो बजारमा कारोबार गर्ने गरी तयारी अघि बढाएको कम्पनीले जनाएको छ ।
कम्पनीले साउन २० गतेबाट एक सय रुपैयाँ अंकति दरमा ६० कर...}
काठमाडौं–साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ ११ गते) अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गर...}
काठमाडौं–पूर्ववर्ती सरकारले कटौती गरेका सार्वजनिक बिदा शेर बहादुर देउवा नेतृत्वको सरकारले धमाधम दिन थालेको छ । सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा भदौ १४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । श्र...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
...}
पछिल्लो २४ घण्टामा देशभर २४३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २०५२ पीसीआर परीक्षणबाट र ३८१ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ९ हजार ७०२ नमुनाको पीसीआर परीक्षण र ४ हजार ६७२ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य...}