पछिल्लो २४ घण्टामा १९२९ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन्

पछिल्लो २४ घण्टामा देशभर २४३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २०५२ पीसीआर परीक्षणबाट  र ३८१ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा ९ हजार ७०२ नमुनाको पीसीआर परीक्षण र ४ हजार ६७२ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १४ हजार ३८४ गरिएको छ । 

१९२९ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट २६ जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया