काठमाडौं–नेकपा एमालेमा ३२ सांसदले पार्टी निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गरेका छन् । नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत हाल्ने एमालेमा नरहने निर्णय गरेको भए पनि विद्रोह गरेर ३२ सांसदले देउवालाई मत दिएका छन् । यस...}
काठमाडौं–आर्थिक वर्ष सकिनासाथ बैंकमा काम गर्ने कर्मचारीहरु उत्साहित हुन्छन् । कारण, उनीहरुले गत आर्थिक वर्षमा बैंकले आर्जन गरेको मुनाफाबाट बोनस पाउँछन् । अहिले बैंकहरुले कर्मचारीलाई धमाधम बोनस वितरण गरिरहेका छन् । बैंकहरुले गत आर्थिक वर्षको अनुमानित नाफाको हिसाब गरी साउनमा कर्मचारीलाई...}
काठमाण्डौ - अदालतको परम् आदेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका शेरवहादुर देउवालाई बधाई नदिएको भारतले विश्वासको मत पाउँदा साथ बधाई दिनेमा पहिलो सूचीमा परेको छ ।
भारती प्रधानमन्त्री मोदीले आफ्नो टुईटर मार्फत देउवालाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदील...}
काठमाडौ - कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६ गुणा बढेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद...}
काठमाडौं - ओलीलाई आफ्नै नजिकका सांसदले पनि साथ छोडेका छन् ।
संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
...}
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । प्रतिनिधि सभामा आज बेलुकी भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ । सर्वाेच्च अदालतले गत असार २८ गते देउवालाई संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
धार...}
काठमाडौं– नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको...}
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८ सय १ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ६२८ जनाको परीक्षण भएकोमा १८ सय १ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ । यस्तै सोही अवधिमा १६ सय ६७ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।
...}
काठमाण्डौ । साताको पहिलो दिन आज नेप्से ९७ अंकले बढेको छ । योसँगै अधिकांस कम्पनीको शेयर धनिहरुले कमाउन सफल भएका छन ।
१७४ कम्पनीका शेयर मुल्य बढ्दा समृद्धि फाइनान्स,सिन्धु विकास बैक,नगढी गु्रप पावर,हिमालयन पावर र सिगंटीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । यस्तै धेरै कमाउने २० कम्पनीहरु यस्ता छन ।...}