काठमाण्डौ - चितवनकी सुजिता भण्डारीको आत्महत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
नाताले दाई पर्ने सँग प्रेममा रहेकी भण्डारीले बिहे गर्न नपाएको झोकमा आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ ।
प्रहरीले भण्डारीसँग प्रेमम रहेका युवालाई समेत नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको छ । ...}
काठमाण्डौ - सरकारले शनिबारदेखि लामो दुरीका सवारी चल्न दिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जनाएको छ ।...}
काठमाण्डौ - लोकप्रिय गायक सुर्य खड्का र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत चाँदी बटन छोटो समयमै चर्चा कमाउन सफल भएको छ ।
गीत सार्वजनिक भएको एक दिनमै एक लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचिमा आएको हो । अर्जुन सुवेदीको उत्कृष्ट र समसामयिक शब्द चयनमा बनेको गीतलाई गायक खड्का...}
काठमाण्डौ - काठमाण्डौ उपत्यका लगाएत आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।}
काठमाडौं– नेपालको अग्रणी सञ्चार गृह कान्तिपुर पव्लिकेशन पब्लिक कम्पनी हुने भएको छ । कान्तिपुर दैनिक, दी काठमाडौ पोष्ट लगायतका सञ्चार माध्यम सञ्चालन गरेको कान्तिपुर निजीबाट पव्लिक कम्पनीमा जान लागेको हो । कैलाश सिरोहियाको लगानी रहेको कान्तिपुर मिडिया ग्रुप प्राइभेटबाट पव्लिक कम्पनी बनेको छ ।...}
काठमाडौँ – नेकपा एमालेका नेता तथा सांसद भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन मोडमा देखिएका छन् ।
असार ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि एमाले भित्र पनि आफ्नै समुहमा मत विभाजन भएकाले उनले राजिनामा दिएका थिए । विश्वासको मतकै बिषयमा एमालेका वरिष्ठ...}
काठमाडौं । वाग्मती प्रदेश सरकारले आज शुक्रबारदेखि ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ ।
पहिलो चरणमा बागमती प्रदेशबाट अनलाइनबाटै सवारी कर, नवीकरण, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण गर्ने सुविधा उपलब्ध हुने भएको हो ।
एक कार्यक्रमका बीच यो सेवाको सुरुवात...}
काठमाण्डौ - मुक्तिनाथ विकास बैकले ८ दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि विक्री खुल्ला भएको छ ।
कम्पनीको ऋणपत्रको अवधि अवधि ७ वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ५० करोड रुपैया...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
रमेश सेन्चुरी/बागलुङ - नेपालमा पछिल्लो समय कोरोना संक्रमण फेरि बढ्दै गइरहेको छ । यसै बीच कोरोना विरुद्धको खोप कार्यक्रमलाई समेत तिब्रता दिइएको छ ।
बागलुङ नगरपालिका वडा नं ७ मूलपानीमा आज एक कार्यक्रम बीच वडा बासीलाई कोरोना विरुद्धको J &J कम्पनीको खोप लगाइएको छ ।
५०-५५ उमेरका नाग...}