काठमाण्डौ - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन् ।
यी दुई संस्थाबीच हिजो ९भदौ १५ गते, मंगलबार० गाभिने सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यसैले, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने ९मर्जर० तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ ९१० बमोजिम दुवै संस्थाको सेयर कारोबार बुधवारबाट रोक्का गरिएको नेप्सेले जनाएको छ ।
हाल वोमी लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख रूपैयाँ र सुर्योदय लघुवित्तको चुक्ता पूँजी २४ करोड ८० लाख रुपैयाँ रहेको छ।