काठमाण्डौ । पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीले एकसाथ एक सय लिटर दुध चढाएका छन्।
सनातन धर्म संस्कृतिमा श्रावण महिनालाई शिवको महिना भनिने र यो महिनामा शिव महिमा गाइने प्रचलन छ ।
शिवपूजा, रुद्राभिषेक, शिवसाधना, शिवदर्शन, शिवालय आदि तीर्थहरूको तीर्थयात्रा, शिवभक्ति लगा...}
काठमाण्डौ । साताको दोस्रो दिन नेप्से ८ अंकले घटेर बजार बन्द भएको छ ।
आइतबार अर्धसतक भन्दा धेरैले बजार बढेर बन्द भए पनि आज भने सामान्य करेक्सन भएको छ । नेप्से घटे पनि कारोबार रकम भने १४ अर्व माथि पुगेको छ ।
हिजो सबै भन्दा धेरै बढेको बैक क्षेत्र आज भने रातै भए । २२३ कम्पनीहरुको शेयर...}
काठमाण्डौ । आफ्नो पेटमा गर्भ रहेदेखि आजको दिन सम्म निरन्तर तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेर चर्चामा आइरहेकी छन ।
र पछिल्लो समय सामाजिक सञ्जालमा राखेका फोटाकै कारण प्रियंका र उनका श्रीमान आयुष्मान देशराज जोशीले आलोचना पनि खेप्नुपरेको छ। कतिपयले गर्भ रहेको पेट देखाएर ुअंग प्रदर्शनु ग...}
काठमाण्डौ - आइतबार अर्धसतक भन्दा धेरैले बढेर बन्द भएको शेयर बजार साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १४।२६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन ५४।३१ अंक बढेर ३०५८।६३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १४।२६ अंक बढेर विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३।७७...}
काठमाडौं– सरकारले लामो समयदेखि विवादको घेरामा रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन स्वयम् नेपाल विद्युत् प्राधिकरणलाई नै जिम्मेवार बनाउने भएको छ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राधिकरणका जिम्मेवार कर्मचारीले किन महसुल उठाउन सकेनन...}
काठमाडौं–स्वास्थ्य राज्य मन्त्री भएपछि भोजपुरका उमेश श्रेष्ठको चर्चा चुलिएको छ । यसअघि निजी विद्यालय सञ्चालन हुँदै नेता बनेका श्रेष्ठ मन्त्री भए पनि विभिन्न टिका टिप्पणी भएका छन् । प्रधानमन्त्री देउवाले व्यापारी पृष्ठभूमिका श्रेष्ठलाई स्वास्थ्य मन्त्री बनाउपछि दुईथरी टिप्पणी भएका छन् ।...}
काठमाडौं–धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ ।
हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
...}
काठमाण्डौ - पछिल्लो २४ घण्टामा २२ सय ३७ जनालाई संक्रमण पुष्टि भएको छ भने २ हजार ५० जना निको भएका छन् । सोही अवधिमा १८जनाको मृत्यु भएको छ ।
यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६२४ जना छन् । काठमाडौंमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ जनालाई पोजेटिभ देखियो । ...}
काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालय आफैसँग रहने गरि मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
उहाँले सांसद उमेल श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री चयन गर्नुभएको छ ।
सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका ब...}