कांग्रेसमा युवाको आकर्षण - १९ वर्ष युवती बनिन् वडा सभापति

दैलेख - नेपाली कांग्रेसको वडा अधिवेशन चलिरहेको छ । अहिले नेपाली कांग्रेसमा युवाहरुको आकर्षण देखिएको छ । 

दैलेखमा सत्तारुढ नेपाली कांग्रेसले एक १९ वर्षीया किशोरीलाई वडा समिति सभापतिमा निर्वाचित गरेको छ । शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् ।

 

स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय