नेपालमा कोरोना संक्रमण निरन्तर ओरालो लाग्दै,यस्तो छ पछिल्लो २४ घण्टाको अवस्था

पछिल्लो २४ घण्टामा देशभर १२६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १०२४ पीसीआर परीक्षणबाट  र २४४ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा ६ हजार ७५३ नमुनाको पीसीआर परीक्षण र ३ हजार १२२ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ८ हजार ८७५ गरिएको छ । 

२१९५ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ। 

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ३१ हजार ८२६ छ । 

प्रतिक्रिया