• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

पूर्व युवराज पारसको अभिनय गरेपछि कमेडी च्याम्पियनमा भरतमणीको चर्चा

काठमाण्डौ । रियालीटी शो कमेडी च्याम्पीयनको नयाँ भाग सार्वजनिक भएसँगै चर्चामा आएको हो । 

चर्चामा आउनुको मुख्य कारण पूर्व युवराज पारस शाहको अभिनय गरेका भरतमणी पौडेलले सबैको मन जितेका छन । उनको प्रस्तुतीसँगै उपाधि जित्ने मुख्य दावेदारका रुपमा उनलाई हेर्न थालिएको छ । 

त्यस्तै प्रतियोगीलाई नराम्रो प्रतिक्रिया दिएपछि निर्णायक मध्यका एक सन्तोष पन्त विवादमा आएका छन । 

 

प्रतिक्रिया