काठमाडौं–सप्तकोसी विकास बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी (सीईओ) नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् । हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले आज पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदी...}
काठमाडौं - बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ अन्तर्गतको विधामा सेफ सन्तोष साह विजयी भएका छन् ।
सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हार पारेका हुन् । प्रतिस्पर्धामा सन् २०२० का फाइनल...}
काठमाडौँ - नेपाली धितोपत्र बोर्डको प्रमुख भिष्मराज ढुङ्गाना निलम्बन परेपछि प्राथमिक शेयर निष्कासन प्रक्रिया प्रभावित भएको छ ।
विगत ५ महिना देखि नयाँ आइपीओ निष्कासन हुन सकेका छैन । बोर्डका अध्यक्ष निलम्बनमा परेपछि प्रकृया रोकिएको हो भने अझै सुचारु हुने संकेत देखिएको छैन ।
नयाँ आइपीओ...}
काठमाडौं - उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष १४ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभ...}
काठमाडौं - मानिसले बैमानी गरिरहेको खबरले निकै दुःख लाग्छ । तर यही देशमै यस्ता इमान्दार मान्छे पनि छ जो सबैको लागि उदाहरणीय बनेका छन् ।
दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् । घोराही उप–महानगरपालिका १५ का राजकुमार बुढामगरले बैंकबाट पैसा झिकेर घर ज...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्...}
काठमाडौं - भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणमा निरन्तर वृद्धि हुन थालेको छ । संक्रमण खतरा थप बढ्ने अवस्था आएपछि राज्य सरकारले सोमबारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ ।
ओमिक्रोन भेरियन्टका संक्रमित वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो । अब सोमब...}
काठमाडौं - साताको द्रोसो दिन बजार मापक सूचक नेप्से करिब ७० अंकले घटेर समग्र बजार २५२१ बिन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेर ५ अर्ब ६० करोड माथि पुगेको छ ।
साताको दोस्रोे दिन आज सोमबार भारी अंकले घटेको बजारमा २७ कम्पनिका लगानिकर्ताले कमाएका छन् ।
यस दिन २ कम्पनिका लग...}
काठमाण्डो । लोकदोहोरी कार्यक्रम होस या म्युजिक भिडियो । एउटा निकै चर्चित अनुसार थियो जगन्नाथ भण्डारीको । अब भने उहाँलाई भिडियोमा देख्न नपाइने भएको छ ।
उनै भण्डारीको आज असामयिक निधन भएको छ । उहाँको निधन प्रति लोकदोहोरी गीत प्रतिष्ठानले समेत दुख ब्यक्त गरेको छ । संस्थाका अध्यक्ष रमेश विजीले आ...}
काठमाण्डौ । शेयर बजारमा लगातार रौनक देखिएको छ । सोमबार पनि नेप्से प्रिओपन सेसनमा करिव ९ अंकले बढेर २६०० को विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ३३ कम्पनीहरुको शेयर खरिद विक्रि भएकोमा ३० कम्पनीहरुको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । आज ३२ लाख भन्दा धेरैको शेयर खरि...}