काठमाण्डौ । बुधबार समिट लघुवित्त, इन्फिनिटी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, चिलिमे जलविद्युत र मञ्जुश्री फाइनान्सको लभांश सुरक्षित गर्ने अन्तिम रहेको छ । यी ५ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्दैछन् । तसर्थ यी कम्पनीको सेयर सुरक्षित गर्न अजसम्म...}
काठमाडौं - हिजो देखि भएको वर्षका कारण देशका विभिन्न ठाउँमा हिमपात भएको छ ।
यसै बीच चन्द्रागिरी डाडाँ मा समेत हिमपात भएको छ । बिहानै देखि वर्षसँगै हिमपात भएको चन्द्रागिरी हिल्सले जनाएको छ ।
हेर्नुहोस् तस्बिरहरू
}
इटहरी - इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क गर्न नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ । इटहरी उपमहानगरपालिका–२ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षीया सुरक्षा तामाङमाथि होमवर्क नगरेको भन्दै कम्प्युटर शिक्षक सुजन दाहालले कुटपिट गरेका ह...}
काठमाडौं - शेयर बजार सँग सम्बन्धी आफ्नो विचार राखेर सबैमाझ चर्चीत लगानीकर्ता नवराज दहालले बजार माथि जाने संकेत गर्नु भएको छ ।
एक मीडिया सँगको कुराकानीमा उहाँ यस्तो बताउनु भएको हो । उहाँले बजारमा अझ बुल आउनै बाँकी रहेको समेत जिकिर गर्नु भएको छ ।
उसले बजार घट्छ भन्ने व्यक्तिलाई...}
काठमाडौं - यस अघि एक कम्पनीको बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्ने भनिए पनि त्यो विवादित भएको थियो ।
यसै बीच अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीले माघ ५ गते थापाथलीस्थित आफ्नै कार्यालयमा सभा आह्वान ग...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह - पूर्व दिशाको यात्र नगर्नुहोला । नयाँ कामनाको...}
काठमाडौं । आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु हुने भएको छ । सात महिनाअघि स्थगित भएको सवारी चालक अनुमतिपत्रको छपाइ आजदेखि सुरु हुन लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।
आज विभागमा आयोजना हुने एक कार्यक्रमबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले छपाइको सुरुवात गर्ने...}
काठमाण्डौ । सेयर बजारमा मंगलबार झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक २.६६ अंकले घटेर २५१९ विन्दुमा अडिएको छ । ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पुस लागेपछि सकारात्मक गतिमा लागेको बजारमा ट्रेडरहरुले नाफा बुक गर्दा सामान्य प्रभावित भएको हो । करेक्सनपछि बजारले फेरि...}
काठमाडौं- च्याम्पियनसिपअन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन भएको छ।
मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनल भिडन्तमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो।
पहिलो सेट नेपालले २६-२४ ले जितेको थियो। दोस्रो सेट भने नेपालले गुमायो। दोस्रो सेटमा उज्वेकिस्तान २६-२...}
काठमाडौं - प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ ।
पशुपतिनाथलाई आ...}