काठमाडौं - दोर्सो लहरकै कोरोना संक्रमणले समेत भारतलाई आजित पार्ने देखिएको छ ।
दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदायस्तरमै पुगेको बताएका छन् ।
स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको...}
काठमाण्डौ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र ९स्मार्ट लाइसेन्स० ५ लाख कार्ड माघ महिनाभित्र छपाई हुने जनाएको छ । विभागले छाप्न बाँकी ५ लाख कार्ड माघ महिनाभित्रै छाप्ने भएको हो ।
मंलगबारदेखि विगतमा कार्ड अभावमा रोकिएको स्मार्ट लाइसेन्सको छपाई सुरु भएको हो । अब विभागले दैनिक ८ हजार...}
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा ५ कम्पनीहरुके शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बुक क्लोज भएपछि शुक्रावार मूल्य समायोजन भएको हो ।
नेप्सेमा मूल्य समायोजन हुनेमा नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, गुडविल फाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको रह...}
काठमाडौं - शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको प्रमुख चयन गिजोलिएको छ । यस अघि गठन भएको समितिले काम गर्न नसकेपछि नयाँ समिति गठन भएको छ ।
यस अघि भएको प्रगति फेरि सुन्य भएको छ । सरकारले पुन आवेदन माग गरेपछि पहिलाको सबै प्रक्रिया रद्द भएको हो ।
छनोट समितिले बिहीबार सार्वजनिक सूच...}
काठमाडौं - कुमारी बैंक लिमिटेडलाई सबै सिस्टम ह्याक गर्ने धम्की आएको छ ।
बैंकलाई साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम ह्याक गरिदिने धम्की आएको हो ।धम्कीपूर्ण इमेल आएपछि बैंकले (बिहीबार) बिहान सबै सिस्टम बन्द गरेको थियो । तर बैंकका कामु सीईओ अनुजमणि तिमल्सिनाले बिहीब...}
काठमाडौं–कृषि क्षेत्रको विकासका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश हेटौंडाले ५१ बुँदे मार्गचित्र तयार गरेको छ । कृषि, पशुपालन, माछापलानमा उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै, उत्पादित वस्तुको बजारीकरणका लागि नीतिगत सुधारसँगै सुधारका विभिन्न कार्यक्रम अघि सारेको छ ।
प्र...}
काठमाडौं - नेपाली शेयर बजारसँग सम्बन्धित विचार राखेर सबै माझ चर्चामा आएका शेयर लगानीकर्ता नबजार दहालले शेयर बजार सबैको पहुँचमा पुग्नु पर्ने विचार राख्नु भएको छ ।
"आजको चुनौती भनेको लगानीकर्तामा ज्ञानको कमि छ" यहाँको भनाइ छ । समसामयिक विषयमा उहाँले राखेको विचार जस्ताको यस्तै ...}
काठमाडौं - शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको प्रमुख चयन गिजोलिएको छ । यस अघि गठन भएको समितिले काम गर्न नसकेपछि नयाँ समिति गठन भएको छ ।
यस अघि भएको प्रगति फेरि सुन्य भएको छ । सरकारले पुन आवेदन माग गरेपछि पहिलाको सबै प्रक्रिया रद्द भएको हो ।
छनोट समितिले बिहीबार सार्वजनिक सूच...}
काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी गायिका शान्ति श्री परियारको आवाज रहेको नयाँ गीत "तिम्लाई मन् परेको" छोटो समयमै धेरै दर्शकको मन् जित्न सफल भएको छ ।
यो समाचार तयार पार्दा सम्म गीत उत्कृष्टको सुचिमा समेत आएको छ । गीतले माया प्रेमलाई विषयम बनाएको छ । अडियो र भि...}
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु सार्वजनिक गरेको छ ।
बैंकले वार्षिकोत्सवको मौका पारेर आफ्ना आदरणीय ग्राहकहरुलाई पौष १५ गत...}