काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन् ।
सवारी ज्यान मुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चला...}
काठमाण्डौ । पाका र अनुभवी कलाकारहरुको नाम लिँदा कमल खनालको नाम सबै भन्दा अगाडी आँउछ । अडियो विक्री हुने बेलामा निकै चर्चा कमाउन सफल सर्जक तथा गायक खनाल आजको दिन सम्म आइपुग्दा पनि नेपाली सांगीतिक क्षेत्रमा निकै सक्रिय छन ।
उनै खनालको फरक धारको नयाँ गीत घाँमै घमाइलो भर्खर मात्र सार्वजनिक भएको...}
काठमाण्डौ । थोरै तर उत्कृष्ट सिर्जना गर्ने गायक तथा कुशल सर्जक हरि गिरी विमर्शीको नयाँ गीत हो हो नि माया भर्खर मात्र सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्न सफल भएको छ ।
रोमान्टिक फ्लेवरको उक्त गीतमा गायक विमर्शीलाई गायीका स्मिता दाहालले साथ दिएकी छन् । गायक विमर्शीक...}
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर अहिले सामाजिक सञ्जालमार्फतमा भाइरल भईरहेको छ ।
मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी&rsq...}
साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १० अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ६०.४१ अंक बढेर २५८४.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.३१ अंक बढेर २५९५.२२ विन्दुमा पुगेको छ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.४९ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसन...}
काठमाडौं - मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा आज (पुस १९ गते) बस्दैछ । सभा होटल पैवा, सिद्धार्थनगर रुपन्देहीमा दिउँसो २ बजे सुरु हुनेछ ।
सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १७% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव रहेको छ । यस्तै, सभामार्फत सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन...}
काठमाडौं - नेपाली बैंक क्षेत्रमा निकै चर्चित नाम हो अनिलकेशरी शाह । उनी अहिले नविल बैंकमा कार्यरत छन् ।
उनै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको तलब, भत्ता तथा अन्य सुविधा ५० प्रतिशतले बढेको छ । बैंकर शाहले २०२१ सालमा तलब, भत्ता र अन्य सुविधा बापत २ करोड ४५ लाख २ हजार ६६९ रु...}
काठमाडौं - कञ्चनपुरमा ३ वर्षअघि निर्मला पन्त हत्याका एक संदीग्ध पक्राउ परेका छन् । प्रहरीले ती व्यक्तिलाई भारतबाट पक्राउ गरिएको बुझिएको छ ।
पक्राउ पछि १५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलीबारे वृस्तृत अनुसन्धान भइरहेको बुझिएको छ । हत्यामा उनको संलग्नता लगभग निश्चित भएको प्रहरी स्रोत...}
काठमाडौं - आफ्नो फरक परिचय बाट सबैमाझ लोकप्रिय शिव चन्द्रले आफ्नो तस्बिर सार्बजनिक गरेका छन् ।
पर्दा पछाडि रहेरै उनी निकै लोकप्रिय थिए भने शेयर बजारसँग सम्बन्धित खरो विचार राख्दै आइरहेका थिए ।
केही दिन अघि एक मिडियामा आवाज फेरेर र आफ्नो परिचय लुकाएर दिएको अन्तरवार्ताको चर्को आलोचना...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}