काठमाण्डौ । मान्छे पैसाको लागि यति सम्म तल आउन सक्छ कि जसले आफ्नै दिदी बहिनीलाई समेत दलालको हातमा सुम्पिन पुग्छ ।
यस्तै आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा बस्ने बस्ने फुलमाया तामाङ उर्फ अनिशा छिन्...}
काठमाण्डौ । बहुप्रतिभाका धनि सर्जक तथा गायक हेमन्त कान्छा रसाईलीको नयाँ गीत काठमाण्डौ जिल्लैमा भर्खर मात्र सार्र्वजनिक भएको छ ।
यस अघिका उनको गीत भन्दा अलि फरक धारको यो गीतमा निकै उत्कृष्ट नृत्य समावेस गरिएको छ भने गीतमा हेमन्त कान्छा रसाईलीलाई मेलिना राईले आवाजमा साथ दिएकी छन । गीतमा...}
काठमाण्डौ । साताको चौथो दिन बुधबार प्रिओपन सेसनमा नेप्से करिव ८ अंकले बढेर समग्र बजार २६८८ विन्दु नजिक पुगेको छ ।
आज यो सेसनमा ३६ कम्पनीहरुको १३ लाख ६६ हजार भन्दा धेरैको शेयर खरिद विक्री भएकोमा २२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ११ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । साथै २ कम्पनीहरुक...}
काठमाण्डौ । परिचय लुकाएर शेयर बजार सँग सम्बन्धीत विचार राखेर चर्चामा आएका शिव चन्द्रले आफ्नो तस्विर सार्वजनिक गरेसँैगै अझ चर्चामा आइरहेका छन ।
उनले पछिल्लो शेयर बजारबारे आफ्नो भनाईहरु सामाजिक सञ्जाल मार्फत ब्यक्त गर्दै आएका छन । उनले शेयर बजार खरिद, बिक्री, नाफा, घाटाको मात्र चक्र नभएको धार...}
काठमाडौं - वाणिज्य बैंकहरूमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्न थालेपछि बैंकहरूमा तरलताको समस्या विस्तारै हट्न थालेको छ । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा रहेको कोषलाई पनि निक्षेपमा गणना गर्न पाउने भएपछि अर्को साताबाट बैंकबाट सहज रूपमा कर्जा पाउने सम्भावना बढेको छ ।
नेपाल बैंकर्स संघको तथ्...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
काठमाडौं–बालुवाटारको जग्गा बिक्रीमा करिव साढे दुई अर्व राजस्व छली भएको अनुसन्धानमा देखिएको छ । राजस्व अनुसनधान विभागले बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध उच्च राजस्व छलीमा अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले ढकालसहित सरोज ढकाल, उमाकुमा...}
काठमाडौं - म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको छ।
एअर मरिशशको उक्त विमान ज्यानुअरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।
विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएक...}
काठमाण्डौ । २ कम्पनीको शेयर मूल्यमा सर्किट लेवलसँगै बजार मापक सूचक नेप्से आज ६३ अंकले बढेर समग्र बजार २६८० विन्दुमा पुगेको छ ।
यो हप्ता लागेसँगै नेप्सेमा निरन्तर उकालो यात्रा जारी छ । आज नेप्से बढे पनि कारोबार रकम भने हिजोको तुलनामा सामान्य घटेर ४ अर्व ३२ करोड आसपास पुगेको छ । आन २३४ कम्पनीहरुको...}