काठमाण्डौ । एकपछि अर्को उत्कृष्ट दोहोरी सार्वजनिक गरिरहेको इनेपाल रोधी घरले चीज गुरुङ र जानकी तारामी मगरको रमाइलो दोहोरी आज सार्वजनिक गरेको छ ।
मुसुमुसु नहाँस मायाले बोलको भाकामा निकै उत्कृष्ट शब्दमा कलाकारहरूले दोहोरी प्रस्तुत गरेका छन । गोठालो जाँदा एक अर्का बीच हुने कुराकानीलाई गीतले उठाएको छ ।
सार्वजनिक भएको छोटो समयमा गीतले राम्रो प्रतिक्रिया पाइरहेको इनेपाल रोधी घरका सञ्चालक राजन क्षेत्रीले आर्थिक सन्देशलाई बताउनु भयो । आउनुहोस् सो रमाइलो दोहोरीको पुरै भाग सुन्नुहोस्