काठमाडौं - आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो।
सरकारले संविधान जारी भएको ६ वर्ष...}
काठमाण्डौ - कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् ।
कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।...}
मेष - मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।
वृष - आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ...}
काठमाण्डौ - एउटा कार्यक्रमा अर्थमन्त्री जनार्दन शर्माले दिएको अभिव्यक्तिलाई थिए र चौतर्फी आलोचना भएको छ ।
शुक्रवार एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले दोहोरो अर्थ लाग्ने गरेर अभिव्यक्ति दिनुभएको थियो सो अभिव्यक्ति केही अंश काटेर केहि मिडियाहरुले भाइरल बनाइरहेका छन् । उनीहरुले...}
काठमाडौ - धौलागिरीमा जन्मिएर नेपाली सांगीतिक क्षेत्रमा एक दशक राज गरेका लोकप्रिय सर्जक तथा गायक विष्णु खत्रीको यो वर्षको लागि दशैं गीत "अलपत्रमा" भर्खर मात्र सार्वजनिक भएको छ ।
खत्रीले विगत एक दशक भन्दा लामो समयदेखि दशैलाई लक्षित गरी गीत सार्वजनिक गर्ने गरेका छन् । सुनको...}
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर १०६६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ८३५ पीसीआर परीक्षणबाट र २३१ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ८ हजार ५४० नमुनाको पीसीआर परीक्षण र २ हजार ८१८ एन्टिजेन परीक्षण गरिएको स्वा...}
काठमाडौं– ङादी ग्रुप पावर लिमिटेडले बोनश शेयर दिने भएको छ । २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने तयारी गरेको छ । कम्पनीले आठौं वार्षिक साधारण आइतवार आयोजना गरेको छ । सभामा २० प्रतिशत बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजी ७० करोड ६९ लाख...}
काठमाडौं– सर्वोच्च अदालतको परमादेशबाट सरकार गठन भएको दुई महिना पुग्दा मन्त्रिपरिषदलाई पूर्णता दिनसमेत नसकेको आरोप लागिरहेका बेला सरकारले यसबीचमा भएका कामको १५ बुँदे सूची सार्वजनिक गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले छोटो अवधिमा सम्पन्न गरेका र अघि बढाएका कामहरुको सूची सार...}
काठमाडौं– १० अर्ब पुँजी भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । भारतीय नागरिक चन्द्रशेखरन रामामुर्तीलाई सिईओ नियुक्त गरेको हो । बीमा र पुनर्बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका रामामुर्तीलाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । बीमा समिति...}
काठमाडौँ – हाल देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थानमा तथा प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।...}