के साँच्चिकै बाणिज्य बैंकको दिन आएकै हुन त ? बुर्लाकोटी भन्छन् ५ सय तल कुनै पनि बैंक पाइँदैन्

काठमाडौं - कुनै समय थियो वाणिज्य बैंकहरुको शेयर प्रति लगानीकर्ताको आकर्षण थियो । शेयर मूल्य पनि निकै माथि थिए तर अहिले अवस्था त्यस्तो छैन । धेरै बैंकको शेयर मूल्य त ५ हाराहारी मात्र छ । अन्य क्षेत्रमा बुल आउँदा पनि यो क्षेत्र भने स्थिर जस्तै छ । 

यसै बीच नेपालमा चुनाव आएसँगै वाणिज्य बैंकको शेयर मूल्य बढ्ने अनुमान गरिएको छ । विश्लेषक साथै चार्टर अकाउन्टेन्ट नवराजा बुर्लाकोटीले अब बजारको नेतृत्व बैंकले गर्ने बताउनु भएको छ । 

एक मीडिया सँगको कुराकानीमा उहाँले ५ सय भन्दा तल कुनै पनि बैंकको शेयर नपाइने उहाँको दाबी छ । साथै उहाँले बजार अब बैंक क्षेत्रले लीड गर्ने बताउनु भयो । 

चुनाव सम्म बजार ३ हजार माथि पुग्ने समेत उहाँको दाबी छ । चुनाव घोषणा पछि यस अघि पनि बजारमा राम्रो चाम आउनु उहाँको भनाइ छ । 

 

प्रतिक्रिया