काठमाडौं–विभिन्न कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै आएका छन् । दुई बीमा काम्पनीले करिब दुई अर्बको आईपीओ निष्काशन गर्ने तयारी गरेका छन् । रिलायवल र आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न लागेका हुन् ।
दुई जीवन बीमा कम्पनीहरुले एक अर्ब ८७ करोड २० लाख रु...}
काठमाडौं–मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनमा ल्याउन माग गर्दै आएको निजी क्षेत्रले एमसीसी संसदमा टेबल भए पछि स्वागत गरेको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आइतबार एक विज्ञप्ति प्रकाशित गरी एमसीसी परियोजना कार्यान्वयनमा आए नेपाल र अमेरिकाबीचको ७५ बर्ष लामो सम्बन्ध थप...}
काठमाडौं - जीवन विकास लघृुवित्त वित्तीय संस्था लिमिटेडले आईतबार लाभांश घोषणा गरेको छ ।
कम्पनीको आज (फागुन ७ गते शनिबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश गर...}
काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले फागुन ११ गतेदेखि चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गर्ने भएको...}
काठमाडौं - राष्ट्र उत्थान लघुवित्तको आइपीओमा ३ अर्ब ४ करोड ३१ लख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम दिन आइबार (फागुन ८ गते) साँझ ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जनाले ३ करोड ४ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले फागुन ४ गतेबाट कुल ८ करोड ५० लाख...}
पछिल्लो २४ घण्टामा २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ९८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
अहिले देशभर १२२४४ जना सक्रि...}
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा यतिबेला काठमाडौं नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली समेत चलाएको छ ।
बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र...}
काठमाण्डौ । लामो समयदेखि गिजोलिएको एमसीसी परियोजना आज संसदमा पेश हुने भएको छ । शिर्ष नेताहरुको बालुवाटारमा बेसको बैठकले आजको संसद बैठकमा सो परियोजना पेश गर्ने निर्णय भएको हो ।
‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल...}
आज साताको पहिलो कारोबार दिन सुनको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
यससँगै, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ छ । गत साताको...}