काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्। साढे चार महिनादेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।
इन्भेष्टमेन्ट म्यानेजमेन्टमा राम्रो दख्खल राख्ने हमालको राष्ट्रिय तथा...}
काठमाडौं - साताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा झिनो गिरावट देखिएको छ । कारोबारको सुरु (प्रिओपन सेसन)मा ०.८८ प्रतिशतले बढेको बजार कारोबारको अन्तिम समयमा घटेको हो ।
नेप्से परिसूचकमा गिरावट आउँदा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ३ अर्बको कारोबार भएको थियो भने...}
काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २२ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले १:०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीकाे ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय...}
काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से शुन्य दशमलव ८८ अंकले बढेर कारोबार भएको छ । बुधबार नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो ।
यो सेसनमा १४ कम्पनीको करिव दश लाख हाराहारीको कारोबार हुँदा प्राय धेरै कम्पनीको शेयर मूल्य बढेको छ भने एक एक कम्पनीको शेयर मूल्य भने घट्ने यथाव...}
काठमाडौं–आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले फागुन २२ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले फागुन २२ गतेदेखि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ कर...}
काठमाडौं–लामो समयसँग रोकिएका आईपीओ एकपछि अर्को धमाधम निष्कासन गर्न थालेका छन् । धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
धौलागिरी नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । संस्थाले २०७५ फ...}
काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ पहिलो दिननै १७.७२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज बुधबार साँझ ६ बजेसम्ममा ७ लाख २८ हजार १९३ जना आवेदकबाट ८६ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ४८ हजार ४९० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधार...}
काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले फागुन ११ गतेदेखि चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गर्ने भएको...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}
काठमाडौं - इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आइपीओ)को बाँडफाँट भएको छ । कम्पनीको शेयर पाउने लक्की नम्बर ८ रहेको छ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज (बुधबार) ४ बजे आइपीओ बाँडफाँड भएको हो ।
प्रति कित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको ५ लाख ५५ हजार ६००...}