कटारी । कटारी नगरपालिकाको सम्पन्न स्थानीय निर्वाचन सकिएको छ । जसमा गठबन्धनबाट काँग्रेस उमेद्वार राजेशचन्द्र श्रेष्ठ मेयरमा निर्वाचित हुँदा उपमेयरमा गठबन्धनबाट उमेद्वार बन्नुभएका विनोद कटुवाल दिवश पराजित हुनुभएको छ ।
कटुवाल माओवादी केन्द्रका उदयपुर जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो । एमालेका उपमेयर...}
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बिहिबार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ ।
स्टकका अनुसार संस्थाको ६ लाख ५६ हजार २ सय ५० कित्ता साधारण सेयर नेप्सेमा कारोबार हुनसक्ने गरी सूचिकृत भएको हो । नेप्से...}
काठमाण्डौ । भर्खर मात्र सार्वजनिक भएको लोकदोहोरी गीत परान बाँकी छ युउटुव उत्कृष्टको सूचीको एक नम्बरमा आएको छ । गीतले सार्वजनिक भएको तीन दिनमै यो सफलता पाउन सफल भएको हो । गीतलाई यो समाचार तयार पार्दा सम्म ७ लाख हाराहारी दर्शकले हेरिसकेका छन ।
सदाबहार चर्चामै रहने बाग्लुङका सर्जक तथा गायक विष...}
काठमाण्डौ । बिहिबार लगातार नेप्से परिसूचक तेस्रो दिन पनि बढेर बजार बन्द भएको छ । नेप्से बढे पनि कारोबार रकम निकै न्यून भएको छ ।
आज नेप्से परिसूचक ८ अङ्कले बढेर समग्र बजार २२३९ विन्दुमा पुगेको छ । त्यस्तै कारोबार रकम ८८ करोडमा सीमित भएको छ । आज दिनभरिमा २२२ कम्पनीहरूको शेयर किनबेच भएकोमा १०३...}
काठमाडौ - नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् ।
एक नाबालिगलाई पटकपटक बलात्कार गरेको...}
काठमाडौ -बिहीबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.०४ अंक बढेर २२४०.६१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.९६ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा १३ स...}
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना समेत अन्तिम चरणमा पुगिरहेको बेला उनको जीत निश्चित भएको छ । अब ३ वडाको मात्र मत गणना बाँकी रहेको छ ।
आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार १,८३,६७९ मत गनिसक्दा बालेनले ५९४४९ मत पाए...}
काठमाडौ - लोकप्रिय मोडल शिशिर पौडलेको अभिनय रहेको नयाँ गीत भाग्यमा नै छैनौं भर्खर मात्र सार्वजनिक भएको छ ।
पछिल्लो समय एकपछि अर्को गीतमा अभिनय गरेर सबै माझ चर्चामा रहेका पौडेलको नयाँ गीत पनि दर्शकको रोजाइमा परेको छ ।
शान्ति श्री परियार र विजय सुनमको आवाज रहेको गीतमा सन्तोष पन्तको श...}
काठमाडौं - मर्जर प्रक्रियाका कारण दोस्रो बजारमा शेयर कारोबार रोक्का भएका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार भोलि बिहीबारदेखि शुरु हुने भएको छ । झण्डै एक बर्षभन्दा बढी समयदेखि दुवै बैंकको शेयर कारोबार रोक्का रहेको छ । तर बिहीबारदेखि भने शेयर कारोबार फुकुवा हुने भएको हो ।
राष्ट्...}
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना समेत अन्तिम चरणमा पुगिरहेको बेला उनको जीत निश्चित भएको छ । अब ३ वडाको मात्र मत गणना बाँकी रहेको छ ।
अबेर राती सार्वजनिक भएको मतपरिणाम अनुसार १७७५५८ मत गनिसक्दा बाल...}