काठमाडौ - स्वतन्त्र बाट काठमाडौं महानगरको मेयरमा उमेदवार दिएका बालेन शाहले आफ्नो मत अन्तरल बढाउँदै लगेका छन् ।
सुरुवाती समयदेखि नै अग्रस्थानमा रहेका शाहले आफ्नो मतान्तर बढाउँदै लागेको देखिन्छ । काठमाडौंका १,२,३ र ३२ नम्बर वडाका मत गणना गर्दा पछिल्लो अवस्था यस्तो छ ( बिहान ६ :४५ बजेको अपडेट)...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
काठमाडौं - सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।
चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मू...}
काठमाडौँ - चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।
भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन् भने, एमालेका विजय सुवेदीले १२७ मत ल्याएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पाैडेलले ४१ मत ल्याएकाे छ ।...}
काठमाडौ - सबैले चासोका साथ हेरेको महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन शाहले सुरुवाती अग्रता लिएपछि यसले चौतर्फि चर्चा पाएको छ ।
यसै बीच एमालेका मेयरका उम्मेदवार केशव स्थापितले साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुने बताएका छन् । स्थापितले सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहक...}
काठमाडौँ — काठमाडौंमा महानगरपालिकामा पहिलो मतगणना परिणाम आउँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।
वडा नम्बर १ र ३२ को जारी मतगणनाको प्रारम्भीक नजिता सार्वजनिक हुँदा लौरो चुनाव चिह्न भएका शाहले २२ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले...}
काठमाडौं - उदयपुरको कटारी नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु १९ वर्षीय नवीन कटुवालको शव उठ्न सकेको छैन । कटारी–१० सोरुङ छविसेमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र रुप लिएपछि गोली चल्दा उनको मृत्यु भएको हो । उनी स्वतन्त्र रूपमा वडाध्यक्षका प्रत्याशी गौरव कटुवालका भतिजा हुन् ।
उदयपुरका एस...}
काठमाडौं - काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र पदका उम्मेदवार बालेन साहले मतगणना प्रक्रियामा आपत्ति जनाएका छन् ।
मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्ने कुरामा साहले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, 'मतगणना गर्दा पाँच जना स्वत...}
काठमाडौं । जन्मदिने आमा र गर्भवती श्रीमती गुमाएका अर्जुन कुँवर यतिखेर विक्षिप्त छन् । ३१ वर्षीय अर्जुन दुःख भुलाउन गण्डकी मेडिकल कलेज पोखराको बेडमा उपचार गराइरहेका आफ्ना तीन वर्षीय छोरा अनिशको मुख हेरिहन्छन् । तर, अबोध बालकमा पनि उस्तै दुःखको पहिरो छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ थुमपोखरा...}
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजय भएको छ । कांग्रेसका कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका हुन् ।
लामाले स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराएका हुन् । उनका प्रतिष्पर्धी लामाले भने १११ मत पाएका छन् । उक्त गाउँपालिकामा ४ सय ८४ मतदाता रहेकोमा ३०४ मत मात्रै...}