काठमाण्डौ । शेयर बजार निरन्तर ओरालो लागेसँगै सरोकारवाला निकायले सडक तताइ रहेका छन । ३२ विन्दुमा पुगेको शेयर बजार अहिले भने २ हजार आसपासमा आइपुगेको छ ।
यसै बीच लगानीकर्ताहरूले शेयर बजारमा देखिएका समस्या समाधान गर्न सबै निकाय लाग्नु पर्ने बताएका छन । यसै बीच अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेल लगायतका लगानीकर्ताहरूले शेयर बजारमा देखिएको समस्या समाधानको लागि देखेको उपाय यस प्रकार छन ।