काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रलाई पूर्ण सुरक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्। नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिको लागि सहकार्य’ विषयक सर्वपक्षीय र...}
चालु आर्थिक वर्षका पहिलो पाँच महिनामा नेपालले सवारीसाधन तथा तिनका पार्ट्स गरी ४७ अर्ब १९ करोड रुपैयाँ बराबरको आयात गरेको छ। गत आर्थिक वर्षको यत्तिकै अवधिमा ४१ अर्ब १ करोड रुपैयाँको मात्र आयात भएको थियो। तर उत्तरी नाकाबाट गाडी भित्र्याउन असहज भइरहेकाले यस वर्ष विद्युतीय सवारीसाधनको आयात भने अपेक्षा अ...}
काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले आज पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (साधारण शेयर) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भइसकेपछि अब सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार र...}
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण बनाउन र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताएका छन्। उनले मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आईटी क्षेत्रमा सेवा निर्यात गर्ने कम्पनीहरूले विदेशमा २० हजार अमेरिकी डलरसम्म लगानी गर्न नि...}
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेस जस्ता ठूला पार्टीसँग डराएर अन्य दलहरू मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन्।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेसबाहेकका दलहरूले एक्लै सरकार बनाउन नसक्...}
काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा बल प्रयोगका लागि आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको पुनः स्पष्ट गरेका छन्।
जाँचबुझ आयोगमा बयान दिएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनको समयमा प्रधानमन्त्री वा मन्त्रीले...}
काठमाडौं । जेन–जी आन्दोलनपछि निर्जीवन बीमा व्यवसायमा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामा निर्जीवन बीमा क्षेत्रको कुल कारोबार करिब २० अर्ब रुपैयाँ पुगेको छ, जसले बीमा बजारमा गतिविधि बढेको संकेत गरेको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक...}
काठमाडौँ । भ्रष्टाचार तथा आर्थिक अनियमितताका मुद्दामा अर्बौँ रुपैयाँ बिगो दाबी गरिए पनि अदालतबाट लाखौँ रुपैयाँ धरौटीमै आरोपी छुट्ने क्रम बढ्दै गएपछि अनुसन्धान निकाय र न्यायालय दुवैको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। ठूला रकमको बिगो दाबी भएका मुद्दामा धरौटीको अनुपात अत्यन्तै न्यून देखिनु न्याय प्रक्र...}
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच राजनीतिक समझदारी बनेको खबरपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उल्लेख्य अंकले बढेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढ्दै २६३३.४२ विन्द...}
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्काशन गरेको हो। पुस १३ गतेदेखि सुरु भएको आवेदन प्रक्रिया अन्तर्गत दुवै समूहका लगानीकर्ताले तोकिएको अवधिभ...}