काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच लामो छलफलपछि मध्यरात सात बुँदे सहमति भएको छ ।
सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार...}
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले शनिबार नामावली प्रकाशन गर्दै निर्वाचनको औपचारिक तयारीको एक महत्वपूर्ण चरण पूरा भएको जनाएको छ।
अघिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ करोड ७८ लाख ८८ हजार ५...}
काठमाडौं। सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न सार्वजनिक खरिद सम्वन्धी कानुनलाई समयअनुकूल संशोधन गर्ने तयारी थालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो एक सय दिनको कार्यकालको समीक्षामा सार्...}
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओमा झन्डै ६ लाख लगानीकर्ताले आवेदन दिएका छन्। बुक बिल्डिङ प्रक्रियाबाट साधारण शेयर निष्कासन गर्ने दोस्रो कम्पनीका रूपमा रहेकी रिलायन्स स्पिनिङमा अन्तिम दिनसम्म कुल ५ लाख ८३ हजार ८९६ जनाले आवेदन परेको छ।
महत्वपूर्ण रूपमा, कम्पनीको आईपीओका लागि २५ अर्...}
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्रीको रूपमा शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न सिफारिस गर...}
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान मितिभन्दा ४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ। आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर सरोकारवाला निकायसँग रायसुझाव मागिरहेको छ भने आगामी साता राजनीतिक दल तथा सरकारसँग छलफल गरी...}
समारोहका प्रमुख अतिथिका रूपमा सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी प्राध्यापक ताकाआकी काजिता सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध काजिताको उपस्थितिलाई विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठासँग जोडेर हेरेको छ । उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्...}
जेन–जी आन्दोलनको पृष्ठभूमिमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले मितव्ययिता र अनुत्पादक खर्च कटौतीको नीति लिँदै करिब तीन महिनादेखि १ खर्ब २० अर्ब रुपैयाँ बराबरको विकास बजेट रोक्का गर्दा देशभरका विकास तथा पूर्वाधार आयोजनाहरू गम्भीर रूपमा प्रभावित भएका छन् । भौतिक पूर्वाधार तथा यातायात, सहरी व...}
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्...}
काठमाडौँ । चर्चित गायक राजन कार्कीको लय तथा शब्द सिर्जनामा तयार भएको नयाँ गीत ‘जाम माया लाहुर’ सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जाल, विशेषगरी टिकटकलगायतका माध्यममा निकै चर्चा पाउन थालेको छ। माया–प्रेमको कथामा आधारित यस गीतले दर्शक–श्रोताको ध्यान तानिरहेको छ।
राजन कार्क...}