काठमाडौँ । ‘जेन्जी’ आन्दोलनपछिको विशेष राजनीतिक परिवेशमा आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदान सुरु हुँदैछ। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म ७७ वटै जिल्लामा एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन...}
काठमाडौं। खाडी मुलुक तथा पश्चिम एसियामा विकसित पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा समन्वयका लागि आपतकालीन उद्धार टोली गठन गरेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खाडी मुलुक, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्...}
काठमाडौँ । मध्यपूर्वमा चुलिँदै गएको द्वन्द्वले अब विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ। कतारको सरकारी ऊर्जा कम्पनी QatarEnergy ले रास लाफानस्थित प्रमुख ऊर्जा पूर्वाधारमा भएको ड्रोन आक्रमणपछि तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादन अस्थायी रूपमा पूर्ण बन्द गरेको जनाएको छ। कम्पनीका अनुसार क...}
काठमाडौँ — होली पर्व र आसन्न निर्वाचनको सार्वजनिक बिदाका दिन पनि सीमित बैंकिङ सेवा सञ्चालनमा राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। आइतबार जारी सूचनामार्फत राष्ट्र बैंकले बिदाका दिन अत्यावश्यक वित्तीय कारोबार प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई...}
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको इरानी सरकारी टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था Reutersका अनुसार आइतबार बिहान इरानी अधिकारीहरूले पनि उनको निधन भएको औपचारिक जानकारी दिएका हुन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेन...}
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले फागुन १७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सार्वजनिक रूपमा बिक्रीमा ल्याएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक...}
काठमाडौं । अमेरिकी सैन्य कारबाहीका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले उक्त जानकारी सार्वजनिक गर्दै खामेनेईको मृत्यु सम्बन्धी खबर विश्वसनीय रहेको बताएका छन्। उनले अमेरिकी टेलिभिजन नेटवर्क NBC News सँगको कुराकानीमा आफूहरूले प्र...}
अमेरिकी राष्ट्रपति Donald Trump ले इजरेलले इरानमाथि गरेको आक्रमणमा अमेरिका पनि सहभागी भएको पुष्टि गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मार्फत सार्वजनिक गरेको करिब आठ मिनेट लामो भिडिओ सन्देशमा उक्त जानकारी दिएका हुन्।
भिडिओ सन्देशमा ट्रम्पले अमेरिकाले ‘महत्त्वपूर्ण युद...}
काठमाडौं, फागुन । नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई थप चलायमान र व्यवस्थित बनाउन ‘इन्ट्राडे’ तथा ‘सर्ट सेलिङ’ कारोबार सुरु गर्ने तयारी अघि बढाएको छ। हालै मार्जिन लेन्डिङ निर्देशिका कार्यान्वयनमा आएपछि बोर्डले त्यसलाई प्रभावकारी बनाउन नयाँ प्रकारका कारोबार आवश्यक रहेको...}
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन ६ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले आजदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म देशभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ अनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसका आधारमा आयोगले गृह मन्त...}