कमल ढकाल / सौराहा । संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश सरकारले २०७९/८० लाइ उकास्न घुमफिर वर्षको रुपमा नेपाल कै तेस्रो पर्यटकीय नगरी सौराहामा औपचारिक कार्यक्रमको गर्दै आयोजना उद्घाटन तथा घोषणा गरिएको हो ।
घोषणा सभामा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले घुमफिर वर्षको २०७९/...}
काठमाडौं - बुधबार बिहान दुःखद खबर आएको छ । सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।
साथै १ जना गम्भीर घाइते भएका छन् । दुर्घटना सल्यान कपुरकोटमा भएको प्रहरीले जनाएको छ ।
बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नं....}
काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । यसपछि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई आफ्नोबाहेक अन्य उम्मेदवारको प्रचारप्रसार गर्न रोक लाग्नेछ । निर्वाचन आयोगका अनुसार आयोगको अनुमति लिएर प्रधानमन्त्री तथा मन्त्रीहरू अन्य उम्मेदवारको प्र...}
काठमाडौं - साधारण सेयर (आईपीओ) निष्कासन गर्न ३ वटा कम्पनीले नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएका छन् ।
मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र मेनछ्याम हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न बाेर्डमा निवेदन दिएका हुन् ।
मोदी इ...}
काठमाडौंं - यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलनसँगै कर्जा लगानी पनि बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन उल्लेख्य रूपमा बढ्दा कर्जा लगानी पनि बढेकाे हाे ।
असोज ७ गतेसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब १२ अर्ब रुप...}
काठमाडौंं - चाडपर्वको सिजन चलिरहेको छ । यति नेपाली हिन्दुहरुको महान चाड बडादशैं मुखैमा आइपुगेको छ ।काठमाडौं उपत्यका लगायतका विभिन्न शहरी स्थानहरुबाट दशैं मनाउन घर जाने यात्रुहरु बढेपछि वायु सेवा तथा सवारी साधानमा चाप बढेको छ ।
हवाई तथा सवारी साधन खोज्नुपर्ने चपेटाले धेरै सर्वसाधारणलाई सताउन थालेक...}
काठमाडौं - चरम तरलता अभाव भोगिरहेका बैंकमा असोजको पहिलो साता भने निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ। भदौदेखि बढ्न थालेको बैंकहरुको निक्षेप संकलन असोजमा पनि बढ्दो क्रममा देखिएको छ।
भदौ अन्तिम दिनसम्ममा ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप संकलन असोज पहिलो साता अथार्त असोज ७ गतेसम्म...}
काठमाडौंं - कच्चा तेलको भाउ अन्तराष्ट्रिय बजारमा घट्ने क्रममा छ । कच्चा तेलको मूल्य ९ महिना यताकै न्यून भएको छ।
रसिया र युक्रेन बिचमा युद्ध सुरु भएपछी १२४ डलर प्रतिब्यारेलसम्म पुगेको कच्चा तेलको मूल्य निरन्तर घट्दै सोमबार २.०९ डलरले घटेर ८४.०६ डलर कायम भएको छ । यो मूल्य यो जनवरी १४ यता...}
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको आग्रहअनुसार इन्टरपोलले लामिछानेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको हो । नोटिस जारीपछि इन्टरपोल सदस्य रहेका राष्ट्रबाट उनलाई...}
काठमाडौंं- सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि (असोज ११ गते) बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडका अनुसार असोज ११ गते बाँडफाँट गर्ने तयारी जनाएको हो ।कम्पनीको आइपीआमा १६.२९ गुणा बढी आवेदन परेको छ । यसमा १५ लाख ३८ हजार ३८३ जनाले कुल १ करोड ७२ लाख ४४ हज...}