जेरी र उनका भाइ बीचको दोहोरीमा चल्यो रुवाबासी 

काठमाण्डौ । सम्बन्ध विच्छेद भएपछि गायिका बबिता बानियाँको साङ्गीतिक चहलपहल बढिरहेको छ । उनले आफ्ना हरेक गीतमा आफ्नो जीवनमा घटेको घटनालाई विषय बनाउने गरेकी छन । 

भर्खर मात्र सार्वजनिक भएको एक दोहोरीमा समेत उनले आफ्नो जीवनको घटना गीतमा उतारेकी छन । उनले आफ्नै भाइ विजय बानियाँसँग निकै मन छुने दोहोरी प्रस्तुत गरेका छन । 

आउनुहोस् पछिल्लो समय चर्चित भएको सो दोहोरीको पुरै भाग हेर्नुहोस । 

 

प्रतिक्रिया