काठमाडौंं - मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएका छ ।
बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।}
काठमाडौंं - सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ अर्को साता मात्र बाँडफाँट गर्ने भएको छ ।
बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेका अनुसार शुक्रबार (असोज ७ गते) प्री–अलमेन्ट हुने जनाएको छ । साथै, कम्पनीको आइपीओ बाँडफाँट भने अर्का साताको मंगलबार (असोज ११ गते) बाँडफाँट गर्ने तयारी...}
काठमाडौंं -गरिमा विकास बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी मागेका छन् ।
कामना सेवा विकास बैंक लिमिटेडले केन्द्रीय कार्यालय अन्तर्गत अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा (उपत्यका बाहिर), एसिस्टेन्ट रिलेसन म्यानेजर (उपत्यका बा...}
काठमाडौंं - बुधवार सुनको मूल्य वृद्धि भएको छ। साताको चौंथो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।
मंगलबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका ला...}
काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले मनपरी रूपमा लिँदै आएको आश्वा शुल्क बढीमा ५ रुपया कायम गर्न सफल नेपाल धितोपत्र बोर्डले अब भने डिम्याट खाता नवीकरण बापतको शुल्क हटाउने तयारी गरेको छ ।
आश्वा शुल्क ५ रुपैयाँ कायम भएपछि पूर्ण निशुल्क गर्ने बैंकको संख्या समेत अहिले बढिरहेको छ ।
नेप...}
चितवन ५ अशोज । चितवनमा बालक अपहरण गर्ने एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भारतको देश रहसी गाउँ बस्ने ३८ वर्षीया अनिता पाल रहेका छन । पालले हिजो मंगलबार १२:३० को समयमा चितवन भरतपुर महानगरपालिका वडा नं१७ गञ्जनगरका ४ वर्षीया बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा ल...}
काठमाडौं - सर्वसाधारणको लागि सार्वजनिक गरिएको आइपीओमा अध्याधिक आवेदन परे पनि स्थानियको लागि निष्कासित शेयरमा खासै आकर्षण देखिएको छैन ।
केही समय अघि आइपीओ निष्कासन गरेको सान्जेन जलविद्युत कम्पनी लिमिटेड(SJCL) ले आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्द...}
काठमाडौंं - नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको छ।
सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अंग्रेजी समाचार प्रस्तोता तीन गरी १० जना समाचार प्रस्तोता माग गरिएको छ ।
उमेदवारको न्यूनतम शैक्षिक योग्यता क...}
काठमाडौंं - बुधवार सुनको मूल्य सस्तिएको छ । साताको चौंथो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो ।
नेपाली बजारमा अघिल्लो दिन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९१ हजार ३ सय रुपैयाँमा कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको...}
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान बमोजिम गर्नुपर्ने विधेयक प्रमाणीकरण नगरेपछि राजनीतिक वृत तातेको छ ।
संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकी हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी र...}