काठमाडौं - नेपालीहरुको महान पर्व विजयदशमी तथा शुभ दिपावली आउन अब २ हप्ता बाँकी छ । यसै बीच कलाकारहरुले दशैं बिशेष गीत सार्वजनिक गरिरहेका छन् ।
तीजमा बिन्दु बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेको जोडी शिव अखेली र तारानाथ आचार्यको सिर्जना दशैं गीत चच हुई भर्खर मात्र सार्वजनिक भएको छ । ...}
काठमाडौ। काबुल–तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् ।
सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसल...}
काठमाडौैं । सान्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने भोलि अर्थात असोज ४ गते अन्तिम मौका रहेको छ ।
कम्पनीले भदौ ५ गते प्रतिकित्ता १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो ।
कम्पनीको आईपीआमा रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछो...}
काठमाडौं - सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा १५ लाख बढीको आवेदन परेको छ ।
कम्पनीको आईपीओ आइतबार साँझ ५ बजेसम्ममा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो स...}
काठमाडौंं - शेयर बजारमा पहिरो जान रोकिएको छैन । अघिल्लो साताको एक दिन निकै माथि उचालिएको शेयर बजार त्यस यता फेरी निरन्तर पहिरो गइरहेको छ ।
नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३३.९७ अकंले घटेर १८७६.४१ बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) १४.१० अकंले घटेर १९१०.३८ बिन्दुमा ब...}
काठमाडौंं - एक महिनाकाे अन्तरालमा खाने तेलकाे मूल्य ५० रूपैयाँसम्म घटेकाे छ । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाएसँगै खाने तेलको मूल्यमा पनि ठूलो गिरावट आएको हाे ।
नेपाल खुद्रा व्यापार संघका अुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी, भटमास...}
काठमाडौंं - अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ।कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ का १७ वर्षीय जानकी शाही,...}
काठमाण्डौ । लामो प्रतिक्षपछि धितोपत्र बोर्डले नयाँ धितोपत्र दलाल व्यवसायीको लागि आवेदन खुला गरेको छ । उसले आइतबार एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ ।
धितोपत्र व्यवसायी पाँचौं संशोधन नियमावली २०७९ लाई मन्त्रीपरिषद्बाट पारित गरेपछि बोर्डलाई ब्रोकर लाईसेन्सको विनेदन माग गर्ने बाटो खुले...}
काठमाण्डौ । सुनको जलप बोलको दशैँ गीत जसले हरेक नेपालीको मन भित्र गहिरो छाप छोडेको थियो । त्यसपछिका केही बर्ष यस्तो भयो विष्णु खत्रीको दशैँ गीत सार्वजनिक नभए सम्म दशैँ आएको भान नै हुँदैनथ्यो ।
उनै खत्रीले २०७९ सालको लागि नयाँ दशैँ गीत पूर्णिमा रातको बोलको गीत सार्वजनिक गरेका छन । गीतले विगतम...}
काठमाण्डौ । विभिन्न विधाका गीतहरू सार्वजनिक गरेर सबै माझ चर्चामा रहेका लोकप्रिय गायक तथा सर्जक राजेन्द्र कँडेलको नयाँ देश प्रेमी गीत म त बोल्ने हो भर्खर मात्र सार्वजनिक भएको छ ।
देशमा भइरहेका विकृति र विसंगतिलाइ कडा झटारो हानिएको सो गीतको अडियो र भिडियो सबै उत्कृष्ट बनाइएको छ । उनले आफ्नो ग...}