काठमाडौंं - नेपालमा भारतबाट आयात हुने इन्धनको मूल्य बढेर आएको छ । भारतबाट मूल्य सूची बढेर आए पनि नेपालमा भने इन्धनमा भएको हालकै मूल्य रहने नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा इण्डियन आयल कर्पोरेसनबाट नेपालमा आयात हुने इन्धनहरुमा पेट्रोलमा प्रतिलिटर ०.६१ रुपैयाँ, डि...}
काठमाडौंं - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शे...}
काठमाडौंं - बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सो आईपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका...}
काठमाडौं - युवा गायक तथा संगीतकार अर्जुन सापकोटाको नयाँ गीत "ए ठूली" दर्शकले निकै मन् पराएका छन् ।
गीत सार्वजनिक भएको छोटो समयमै युट्युबको उत्कृष्टको सूचीमा समेत आउन सफल भएको छ ।
सापकोटा आफैले लय तथा शब्द सिर्जना गरेको सो गीतमा अभिनय समेत गरेका छन् । उनलाई क्रिस्टल सापकोट...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचक १६ अङ्क भन्दा धेरैले घटेर समग्र बजार १९२२ विन्दुमा आएको छ । यो साता लगातार नेप्से बढे पनि अन्तिम दिन कारोबार रकम र नेप्से दुवैमा गिरावट आएको हो ।
आज २२० कम्पनीहरूको ८९ करोडको मात्र शेयर किनबेच भएको छ । कारोबार भएका मध्य २२ कम्पनीको मात्र शे...}
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रलाई सो पार्टीले ‘वाचापत्र’ भनेको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आसन्न निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरिएको हो । पार्टी सभापति लामिछानले घोषणापत्र सार्वज...}
काठमाडौंं -नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ ।
महासंघले आजको मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ ।
महासंघले आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० रूपैयाँ र त...}
काठमाडौं । कम्पनीहरुले गत बर्षको आम्दानीबाट आफ्ना लगानीकर्ताहरुलाई धमाधम लाभांश घोषणा गरिरहेका छन । यसै बीच युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता १२ सय १५ रुपैयाँका दरले नगद लाभांश दिने भएको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १ कित्ता सेयर बरा...}
काठमाण्डौ । आज बिहीबार, इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो।
कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला...}
काठमाडौं - इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँट हुँदै छ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको शेयर कात्तिक १७ गते बिहीबार बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको आइपीओ मंगलबार प्रिअ...}