काठमाडौंं - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सको सवारीको कारण आज बुधबार राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुनेछन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रि...}
काठमाडौंं -श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि भदाै १९ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड हिजाे (भदाै २७ गते, साेमबार) नै सम्पन्न भइसकेको छ ।
संस्थाकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ...}
काठमाडौंं - सिक्लेस हाइड्रोपावर लिमिटेडले आज अर्थात भदौ २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता...}
काठमाडौंं - रसुवागढी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि असार १३ गतेदेखि साउन ३१ गतेसम्म निष्काशन तथा बिक्रि खुल्ला गरेको गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीको आईपिओ बाँडफाँड बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलयमा भदौ २८ गते मंगलबार सम्पन्न भएको हो ।&...}
काठमाडौं । साताको तेस्रो दिन आएर शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । शेयर बजारमा सुधार देखिए पनि कारोबार रकम भने सुधार तिर लम्किन सकेको छैन ।
मंगलबार नेपाल स्टक एक्सेचेञ्ज –नेप्से) २१.३० अकंले बढेर १९३४.०४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नैप्सेमा सूचीकृत २३१ कम्पनीको ३१ लाख ४६...}
काठमाडौंं - सुनको भाउ निरन्तर दोश्रो दिन पनि सस्तिएको छ । भदौ २८ गते, मंगलबार सुन तोलामा १०० रुपैयाँले घटेको छ । यस दिन चाँदी भने महंगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको छ ।
साताको दोश्रो...}
काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात साउन २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर निष...}
काठमाडौंं - नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company ले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्र...}
काठमाडौंं - राष्ट्रिय वाणिज्य बैंकले करार सेवाको विशेषज्ञ पदका लागि दरखास्त आह्वान गरेको छ । बैकले ११ जना चार्टर एकाउन्टेन्टका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपालीले भदौ २८ गतेदेखि ७ दिन भित्रमा दरखास्त फारम बुझाउन सक्नेछन् । बैंकले उक्त करारको सेवा अवधि १ बर्ष तोकेको...}
काठमाडौंं - बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
स्थानीय, नेपाल प्रहरी, सश...}