काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएसँगै अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको बहसले अर्थजगत् तातेको छ । नैतिकताको आधारमा शर्मा पदमा बसिरहन नमिल्ने धेरैको बुझाइ छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुधबार बिहान आफ्नो ट्विटरमा एउटा तस्बिर पोस्ट गरे । तस्बिर पू...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक ७ अङ्क भन्दा धेरैले बढेको छ । आइतबार र सोमबार घटेको बजार मंगलबार भने बढेको थियो ।
गभर्नरको फिर्तापछि शेयर बजारमा त्यसको असर कस्तो पर्ने हो भन्ने चासो भइरहेका बेला बजारले राम्रो संकेत देखाएको हो । यो सेसनमा आज २६ कम्पनीहरूको करिव ४ लाख हाराहार...}
काठमाडौं - उपकार लघुवित्तको आइपीओ बिहीबार बाँडफाँड गर्ने तयारी गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
कम्पनीको प्रि Allotment आज गर्ने तयारी छ ।
बुधबार Pre Allotment गरेर बिहीबार शेयर बाँडफाँड गर्ने तयारी कम्पनीको छ । अहिले सम्पूर्ण तयारी पूरा भएको समेत प...}
काठमाण्डौ । वर्ष २०७९ लगानीकर्ताहरुको लागि निकै राम्रो वर्ष बन्ने भएको छ । २ दर्जन कम्पनीहरुले प्राथमिक शेयर निष्कासनको लागि तयारी गरिरहेका छन भने केहि कम्पनीहरुले आइपीओ निष्कासनको मिति समेत तय गरिसकेका छन । यसै बीच प्राथिम शेयर निष्कासनको माग गर्दै अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्...}
काठमाण्डौ । अग्रणी बैंक नबिल बैंकको त्रैमासिक रिपोर्ट अनुसार खुद नाफामा गिरावट आएको छ । यसअवधिमा खुद नाफा ८।९१ प्रतिशतले घटेर ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा यसको सञ्चालन नाफा...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
तनहुँ - नायक पल शाह रिहा हुने सम्भावना बलियो बन्दै गएको छ ।
हिजो मात्र पीडित भनिएकी बालिकाले बयान फेरेकी थिएन भने आज उनका बुवाले समेत बयान फेरेका छन् ।
मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएको जिल्ला अदालत तनहुँका मिनबहादुर...}
अमेरिका - पहिलोपटक अमेरिकामा बाग्लुङ समाज अमेरिका मेरिल्याण्डको आयोजनामा “चैते दशै मेला २०७९ तथा नेपाली नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम” सयौ व्यक्तीहरुको उपस्थितीमा भव्यता साथ सम्पन्न भएको छ । यही अप्रिल १७ तारिकका दिन बाल्टिमोर मेरिल्याण्डको एउटा विशाल पार्कमा सम्पन्न भए...}
काठमाडौं - नेपाल आइपीओ मा आवेदनको ओइरो लाग्ने गरेको छ । लाखौं रुपैयाँ उठाउन खोजेका कम्पनीको लागि करोडौँ रुपैयाँको आवेदन पर्ने गरेको छ ।
केही दिन पहिला आइपीओ निष्कासन गरेको सीवाईसी नेपाल लघुवित्तको शेयरमा २ अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम दि...}
काठमाडौं । सर्वाेच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको रिटमा अल्पकालिन अन्तरिम आदेश दिएको छ । साथै अदालतले सरकारका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ ।
सर्वाेच्च अदालतले मंगलबार उक्त रिटमा सुनवाई गर्दै बैशाख १३ गते छलफलका लागि बोलाएको छ । सरकारले चैत २४ गते छानबिन गर्ने भन्दै अधिकारीलाई निलम...}