२०८२ असार २, सोमबार
images
☰
२०८२ असार २, सोमबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

सम्बन्ध विच्छेदपछि शंकर पहिलो पटक मिडियामा,उल्टै जेरिलाई लगाए दोष (भिडियो सहित )

काठमाडौं - केही दिन अघि मात्र विधिवत् कानुनी रूपमा छुट्टिएका गायक शंकर क्षेत्री र गायिका बबिता बानियाँको चर्चा अझै सेलाएको छैन ।  जेरीले विभिन्न मिडियामा आएर शंकरमाथि आरोप लगाएकी छन् भने उनी प्रति धेरैको सहानुभूति समेत रहेको छ ।  यसै बीच गायक क्षेत्री पनि पहिलो पटक मिडियामा आएर जेरीक...}

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा रुपन्देहीका एक पत्रकारको मृत्यु

काठमाडौंं- मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स  (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु ४४ प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ...}

पुरा पढ्नुहोस्

युएईमाथि नेपालको शानदार जित,नेपालका २ खेलाडीको अर्धसतक

काठमाडौं - नेपाल र युएई बीचको एक दिवसीय क्रिकेट खेलमा नेपालले ६ विकेटको शानदार जीत निकालेको छ ।  नेपालले आफ्नो लक्ष ४० ओभर १ बलमा भेटाएको हो ।  यो सँगै नेपालले सिरिज आफ्नो कब्जामा पार्न सफल भएको छ ।  पहिला ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा पुरै ५० ओभर खेलेर नेपालको लागि १७७...}

पुरा पढ्नुहोस्

कालिञ्चोक दर्शनले आइपिओ निष्कासन गर्ने पायो अनुमति

काठमाडौंं - कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन गर्न भएको छ । आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड दिएको हो । कम्पनीले कात्तिक २३ गते कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बा...}

पुरा पढ्नुहोस्

बरुण हाइड्रोको लिलामी सेयर बाँडफाँड

काठमाडौंं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले कार्तिक १४ गतेदेखि कार्तिक २१ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ । उक्त अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू कार्तिक २८ गते, साेमबार खोलिएर कार्तिक २९ गते, मंगलबार...}

पुरा पढ्नुहोस्

श्रीमानले आफ्नै श्रीमतीको हथौडा प्रहार गरी हत्या

काठमाडौंं - दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणम...}

पुरा पढ्नुहोस्

मंसिर महिनाको दोस्रो दिनपनि सुनको मूल्य उकालो

काठमाडौंं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ ।...}

पुरा पढ्नुहोस्

अबको ४ दिन शेयर बजार बन्द , यस्तो छ कारण

काठमाडौंं - नेपाल स्टक एक्सेञ्ज (नेप्से) ४ दिन बन्द हुने भएको छ । आज शुक्रबार, मंसिर ३ गते शनिबार, मंसिर ४ र ५ गते सरकारले सार्वजनिक बिदा दिएसँगै शेयर बजार पनि बन्द रहनेछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चुनावका सरकारले २ दिन सार्वजनिक बिदा दिएको हो ।}

पुरा पढ्नुहोस्

प्रभु बैंकले गर्यो लाभांश घोषणा, बोनस, नगद कति

काठमाडौं -प्रभु बैंकले लाभांश घोषणा गरेको छ ।बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ८ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६.५ र नगद १.५ प्रतिशत रहेको छ ।उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पार...}

पुरा पढ्नुहोस्

पिपुल्स पावर कम्पनी घाटामा, कस्तो छ वित्तीय अवस्था

काठमाडौंं - पिपुल्स पावर कम्पनी अझै १ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । यद्यपि, गत असार मसान्तसम्मको तुलनामा भने कम्पनीले नोक्सानी घटाएको हो । गत असारको सोही अवधिमा पनि कम्पनी २१ लाख २...}

पुरा पढ्नुहोस्

ताजा समाचार

पुष्पल शर्माका उत्कृष्ट शब्दमा ‘थोपा आँसु’ (भिडियो सहित)

पुष्पल शर्माका उत्कृष्ट शब्दमा ‘थोपा आँसु’ (भिडियो सहित)

भिजिट भिषाले पारि गृहमन्त्री लेखकलाई भारी

लोकप्रिय सर्जक तथा गायक बद्री सापकोटाको ‘ढोगदिया’ गीत चर्चामा

साउथ इन्डियन गीतको झल्को दिने नेपाली गीत "जुन तारा झिलिमिली"

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ३०७
  • ३०८
  • ३०९
  • ३१०
  • ३११
  • ३१२
  • ३१३
  • ...
  • १०८५
  • १०८६
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2025 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit