काठमाडौँ । पछिल्लो समय अत्यन्तै सुनिने आवाजभित्र पर्छ गायिका शान्ति श्री परियारको आवाज। नेपाली सांगीतिक क्षेत्रमा डेढ दशकभन्दा लामो समय बिताएकी परियारले २००० भन्दा धेरै गीतहरूमा आवाज भरिसकेकी छिन्।
दर्शक श्रोताको मनमुटुमा बस्न सफल गायिका परियारको पछिल्लो समय सार्वजनिक भएको गीत "बिस्तार...}
साउन १६ गते, बुधबार, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट सम्पन्न भएको छ। कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ८ बजे एफपीओ बाँडफाँट गरिएको हो।
सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य...}
काठमाडौं– भारी वर्षासँगै आएको बाढीले काठमाडौँ र ललितपुरको जनजीवनमा ठूलो असर पारेको छ। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार, काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ।
काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको छ। ब...}
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले दुई जनालाई बगाएको छ। बाढीले इर्खुवा हाइड्रोमा कार्यरत दुई जना कामदारलाई बगाएको भोजपुर जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।राति १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका दुई जना कामदार हराएको इन्स्पेक्टर दीपक श्रेष्ठले बताए। बेपत्ता हु...}
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको संवेदनशील परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार गठन भएकाले यसलाई असफल हुने कुनै पनि छुट नरहेको र यसलाई असफल हुन नदिइने बताएका छन्।
संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिने क्रममा ओलीले अघिल्लो सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको र जनताम...}
काठमाडौँ – सञ्चार क्षेत्र र गीतसंगीतको क्षेत्रमा सफलताको उचाइतर्फ लगिरहेका सञ्चारकर्मी कृष्ण सुवेदीको यो वर्षको लागि नयाँ तीज गीत 'भोलि बमबम' सार्वजनिक भएको छ।
नेपाली हिन्दुहरूको महान पर्व हरितालिकालाई लक्षित गर्दै धेरै कलाकारहरूले तीज विशेष गीतहरू सार्वजनिक गरिरहेका छन्। यसै सन्दर्...}
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०० अंकको करेक्सनसहित ३५ अंकले बढेको छ । सोमबारको तुलनामा कारोबार २ अर्ब रुपैयाँले घटे पनि बजार भने बढेको हो ।
नेप्सेका १३ वटामध्ये ४ बाहेक सबै समूहमा हरियाली छायो । तर वाणिज्य बैंकि समूह, म्युचअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ समूह भने र...}
काठमाडौं : गौशाला २६ ले उच्च अदालतबाट सफाइमा टुंगिएको बलात्कारविरुद्धको मुद्दा अघि नबढाउन निवेदन दिए पनि मुद्दा नरोकिने भएको छ। निवेदनले मुद्दा पुनरावेदन प्रक्रियामा कुनै असर नपर्ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। सरकारवादी मुद्दा रहेकाले निवेदनले कुनै फरक नपर्ने सरकारी वकिलले बताएका छन्। गौशा...}
काठमाडौं । करिब दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय चर्चित निर्देशक स्मृति तिमिल्सीनालाई धेरैले सफल निर्देशकको रूपमा लिन्छन्। तल्लो तहबाट संघर्ष गरेर आजको सफलतामा पुगेकी स्मृतिको अर्को पाटो पनि दमदार छ, त्यो हो गायन।
निकै कम मात्र आफ्नो आवाजमा गीत सार्वजनिक गर्ने स्मृतिको अहिले भाइरल भइर...}
काठमाडौं - सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार (साउन १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट गरिनेछ। यस एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ, किनकि यसमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेको छ।
यसर्थ, गोलाप्रथाबाट एफपीओ...}