काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि १४ तारिखसम्म सञ्चालन हुन लागेको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्नुभएक...}
काठमाडौं । सोमबार सेयर बजारमा गिरावट कायम रहँदा नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । लगातार पाँच दिनदेखि बजार ओरालो लागिरहेको छ, जसले कारोबार रकममा समेत असर पुर्याएको छ ।
अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको थियो भने सोमबार ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित रह्यो ।...}
नेपाल आयल निगमले खाना पकाउने ग्यास परल मूल्यमै बिक्री गर्ने तयारी अघि बढाएको छ। निगमका अनुसार सबै ग्राहकलाई परल मूल्यमै ग्यास बिक्री गरिनेछ भने घरायसी ग्राहकलाई अनुदानको रकम सिधै बैंक खातामा पठाइनेछ। व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा भने अनुदान नपाइने निगमले स्पष्ट पारेको छ।
हाल उपभोक्...}
काठमाण्डौ । लामो समयदेखि प्रतिक्षामा रहेका कम्पनीहरुले आइपी ओ एफपीओको लागि धमाधम अनुमती पाउन थालेका छन । धितोपत्र बोर्डले पछिल्लो समय प्राथमिक पुँजीको लागि आवश्यक पर्ने माध्यम प्रति गम्भीर हुन थालेसँगै कम्पनीहरुले अनुमती पाइरहेका छन । धिताृपत्र बोर्डमा ३ दर्जन भन्दा धेरै कम्पनीहरुको प्राथमिक शेयर नि...}
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ। युरो एकको खरिददर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ। बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर १७३ र...}
काठमाडाैं - काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङस्थित भन्ज्याङमा आज दिउँसो स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जुनकिरी इङ्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त हुँदा अन्य विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरी...}
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ११.४९ अंकले घट्दै २६८८ विन्दुमा पुगेको छ । पछिल्ला चार कारोबार दिनदेखि बजार निरन्तर गिरावटमा रहेको छ ।
मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंकको गिरावटपछि आइतबार पनि बजार नकारात्मक देखिएको हो । बजार घटेसँगै क...}
विकास बैंक, फाइनान्स र लघुवित्त सम्बन्धि ४ वटा संगठनले आपत्ति जनाएका छन् । बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तका सीईओहरुको संगठनले बैंकविरुद्द अराजक गतिविधीहरु भइरहेको र सामाजिक सञ्जालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएका भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्य...}
चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ। सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार हालसम्म प्रदेशहरूको बजेट खर्च वार्षिक लक्ष्यको मात्र १६.१८ प्रतिशत रहेको छ। कुल दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका प्रदेशहरूले गत पुस मसान्तसम्ममा जम्मा ४...}
चितवन – भरतपुर महानगरपालिका-२९ सेतीदोभान क्षेत्रमा आज बिहान ४ बजेर ४० मिनेटमा मुग्लिङ–नारायणगढ़ सडक खण्डमा नेपालगन्जबाट काठमाडौँ तर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको यात्रुवाहक बस पुलबाट २० मिटर तल खोल्सामा खसेको घटना भएको छ। दुर्घटनामा बसमा २९ जना सवार थिए। उद्धार कार्यको क्रममा...}