काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेको छ। कुल ०.४३ प्रतिशतको वृद्धि हुँदा १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर किनबेच भए।
कारोबार भएका ३१४ कम्पनीहरुमध्ये ८७ कम्पनीको शेयर मूल्य बढ्दा १४...}
काठमाडौं – लोकप्रिय गायक तथा सर्जक बद्री सापकोटाले नेपाली संगीत क्षेत्रमा लगातार सफलता पाइरहेका छन्। "बस् बस् पियारी" गीतबाट चर्चामा आएका सापकोटाका अधिकांश गीतहरू सफल भइरहेका छन्।
यसै क्रममा, उनले गाएको "युके बस्ने माया" ले छोटो समयमा नै एक करोड दर्शक पाएको छ। उनले सामाज...}
क्यानडाको टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको एक विमान अवतरणका क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ। बाक्लो हिउँ जमेको रनवेमा चिप्लिएको उक्त विमान किनारमा पल्टिएको थियो।
स्थानीय समयअनुसार दिउँसो करिब २:४५ बजे दुर्घटना भएको हो। विमानमा ८० यात्रु सवार थिए। बीबीसीका अनुसार घटनामा १५ जना घाइते भए...}
चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो सात महिनामा सेयर तथा घरजग्गा कारोबारबाट सरकारले ३५ अर्ब ५८ करोड ८७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेड ९सिडिएससी० र भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्यांकअनुसार यो गत वर्षको सोही अवधिको तुलनामा ४५।१४ प्रतिशतले बढी हो। गत वर्षको य...}
अमेरिकी प्रशासनले पछिल्लो समय कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने अभियान तीव्र पार्दै गर्दा हालसम्म २३ जना नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएका छन्। तीमध्ये ४ महिला र १९ पुरुषलाई काठमाडौं ल्याई अध्यागमनको जिम्मा लगाइएको छ।
अमेरिकी सरकारको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) मार्फत निष्...}
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्न लागेको हो।
लगानीकर्ताले फागुन २१ गतेसम्म आव...}
काठमाडौं । नेपाली अभिनय क्षेत्रमा छोटो समयमै राम्रो छाप छोड्न सफल मोडल अशोक पौडेल अभिनीत नयाँ गीतहरू लगातार सार्वजनिक भइरहेका छन्। यसै क्रममा ‘माया भन्दा ठूलो रै’छ धन’ बोलको गीत भर्खरै सार्वजनिक गरिएको छ।
जीवनयापनका लागि माया मात्र होइन, धन पनि आवश्यक छ र यही धन कमाउन विदेशिनु प...}
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा अग्रस्थानमा रहेको इनेपाल रोधी घर ले हालै करिब एक दर्जन कलाकारको स्वर समेटिएको नयाँ लोकदोहोरी गीत ‘स्याउली बजारमा’ सार्वजनिक गरेको छ। लाइभ दोहोरीदेखि लोकदोहोरी गीतमा ठूला लगानी गर्दै आएको यस संस्थाले करिब ६ लाख रुपैयाँको लागतमा तयार गरेको गीतले दर्शक-स...}
काठमाडौं । सुमधुर स्वरकी धनी युवा गायिका निशा केसीको मार्मिक वियोगान्त गीत ‘विचल्ली नपारि देऊ भगवान’ भर्खरै सार्वजनिक भएको छ। गीतले छोटो समयमै दर्शक र स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
माया प्रेममा विछोड हुने प्रेमील जोडीको कथा गीतमा उत्कृष्ट रूपमा प्रस्तुत गरिएको छ। गायिका...}
भारतमा जारी कुम्भ मेलाबाट फर्किरहेका नेपाली तीर्थयात्री सवार गाडी दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको देवदहबाट तीर्थ यात्रा गर्न गएका श्रद्धालु सवार गाडी उत्तर प्रदेशको आजमगढ-वाराणसी सडकखण्डमा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ, जसमध्ये तीन...}