काठमाडौं । अहिले देशभर स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मुलुकको प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका भू–भागमा सामान्य बदली रहेको छ भने प्रदेश ५, प्रदेश २ मा...}
पोखरा । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । उनी स्याङ्जाका पुरुष हुन् ।
कोरोना संक्रमणको कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भर्ना गरिएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी...}
अर्घाखाँचीमा सोमबार एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।
प्रादेशिक जनस्वास्थ्य प्रय...}
लाकडाउनले सांगितीक बजार सिलि हुन भने पाएको छैन । कलाकाहरुले नयाँनयाँ गीतहरु सार्वजनिक गरिरहेका छन । सोहि क्रममा बिरही बस्याल र बिना छन्त्यालको आवाजमा रहेको लोक दोहोरी “बाँसै काटी चोयाँ” बोलको लोक दोहोरी गित सार्वजनिक भएको छ ।
यो गीतमा लोक प्रिय गायक तथा सर्जज संगीतकार सागर बिरही को शब्द संगीत तथा...}
भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ। सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका-३ घर भई हाल चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो।
सुत्केरी भएको आधा घण्टापछि महिलाको मृत्यु भएपछि अस्पता...}
काठमाडौं । नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा क...}
बागलुङ, जेष्ठ २६ – नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य किरणराज पौडेलले आफ्नो गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन । पौडेलले आफ्ना बाबु स्व. हेमराज शर्मा पौडेलको स्मृतिमा सोमबार बागलुङ नगरपालिका–१२ अमलाचौर र १३ को पैयुँपाटामा स्वास्थ्य सामाग्री सहयोग गरेका ह...}
बागलुङ जिल्लामा मंगलबार थप ११ जनामा कोरोना पुष्टी भएको छ । जिल्लाको बरेङ गाउँपालिकामा ८ र निसीखोला गाउँपालिकामा ३ गरी ११ जनामा कोरोना पुष्टी भएको हो । थप ११ जनामा कोरोना पुष्टी भएसंगै बागलुङमा संक्रमितको संख्या ४० पुगेको छ ।
पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा बरेङ गाउँपालिकाका ८...}
बिश्वभरी फैलिएको कोरोना भाइरस( covid 19) को महामारीले निम्त्याएको कठिन परिस्थितिमा गर्ववति महिलाहरुलाई मध्यनजर गर्दै वडा ले पोषिलो आहार वितरण गरेको छ ।
बाग्लुङ्गको मुलपानी स्वास्थ चौकीको आयोजना र बाग्लुङ नगरपालिका वडा न. ७ को आर्थिक सहयोगमा वडा भित्रमा रहेका गर्ववती महिलाहरुको पोषणलाई थप सहयोग गर्...}
रुपन्देहीको तिलोत्तमा–१० मैनहियामा कोदालो प्रहारबाट हत्या गरिएका ५ जनाको घाँटीमा चोट देखिएको छ ।
हत्या गरिएकाहरुमा माधव मुसहर ४० , उनकी श्रीमति जानकी मुसहर ३७ बर्ष कोषराज मुसहर, १४ ,करन चौधरी १७ र आशिष चौधरी १७ रहेका छन् ।
गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गए राति कोदालो प्...}