भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका अर्घाखाँचीका एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याव्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा १५ दिनयता बस्दै आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उनको हिजो स्वास्थ्य...}
एजेन्सी । बेलायतको औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरस (कोभिड–१९) रोक्नका लागि डिजाइन गरिएको सम्भावित खोपको उत्पादन सुरु गरेको छ । यो खोप पहिलो चरणको परीक्षणहरुमा सफल भएको छ । यद्यपि, अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुको सहयोगमा विकास गरिएको यो खोप अहिले पनि परीक्षणकै क्रममा रहेको...}
गायक नरेश खाती र गायिका समीक्षा अधिकारीको स्वरमा ‘माया मारेर’ बोलको गीत हिजाे मात्र सार्वजनिक भएको छ ।
निकै सुमधुर साे गीतकाे शब्द र संगीत खातीले नै दिएका छन् । गीतका एरेञ्जर कृष्ण बिक हुन् । गायक खातीले लकडाउनका बेला भए पनि गीत युट्युबबाट रिलिज गरिएको बताए । यसअघि ‘मेरी छोरी’ बोलको गीत रिलिज गरेको...}
पोखरा । स्याङ्जा, बाग्लुङ, कास्की र नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा गरी थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जामा १०, बाग्लुङमा १, कास्कीमा ३ र नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा ३ गरी थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी...}
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर पछिल्ला दिनमा बढ्दै गएको छ। पछिल्लो दुई हप्तामा नयाँ संक्रमितको संख्याले रेकर्ड तोड्दै आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त...}
काठमाडौं । राष्ट्रपति कार्यालयमा महँगो गलैचा र बाथमुख तथा मन्त्रीनिवासमा जिमखानाको चर्चा सेलाउन नपाउँदै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले झण्डै दुई करोडको गाडी किनेका छन् ।
सभामुख शाहीले सुविधा सम्पन्न गाडी किनेका हुन् । त्यो गाडी चढेर सभामुख शाही सुर्खेत र दैलेखका गाउँ हिँड्न थालेका छन् ।
कर...}
मंगलबार साँझ रुकुमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकी आक्रमण भएको छ । मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा चौकी आक्रमण भएको हो ।
मादप पदार्थ सेवन गरेका वडाअध्यक्ष केसीले २५ जनाको युवा समूह लिएर साँझ चौकी आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणप...}
सुदूरपश्चिम प्रदेशमा पहिलो स्वास्थ्यकर्मीमा पनि कोरोना भाईरसको संक्रमण देखिएको छ । कञ्चनपुरको पुनर्वासमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पुनर्वास नगरपालिकामा कार्यरत ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको...}
जेठ २५ गतेभित्रै कर बुझाउनु पर्ने आन्तरिक राजश्व विभागको सूचना संसोधन गर्न अर्थमन्त्रालय तयार भएको छ।
आज नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्रालयका सचिवले जेठ २५ का लागि भनेर तोकिएको मिति सार्ने बचन दिएका छन्।
असारसम्म मिति सार्ने प्रतिबद्धता दुई सचिवले गरेको महासंघकी अध्यक...}
नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् ।
हेमोरेजिक स्ट्रोक (मष्तिष्कघात) भएपछि गत जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा उपचाररत थिए ।
उनले जेठ १५ गते स्वाब परीक्षण गरिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई त्र...}