काठमाडौं, असार ११ – लगातार तेस्रो दिन सेयर बजारमा हरियाली देखिएको छ। बुधबार नेप्से परिसूचक २.५५ अंकले बढेर २६०३.०८ बिन्दुमा पुगेको छ। कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज ३११ कम्पनीका १ करोड ३१ लाख ३८ हजार ८४४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार...}
काठमाडौं — साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ। आज ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा नेप्से सूचक ३२.९३ अंकले घटेर २,५९५.९७ विन्दुमा झरेको हो।
कारोबारमा संलग्न २५० कम्पनीमध्ये २२५ कम्पनीको शेयर मूल्य घटेको छ भने २३ कम्पनीको मू...}
काठमाडौं — साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट देखिए पनि केही कम्पनीको सेयर मूल्य भने उच्च दरमा वृद्धि भएको छ।
बिहीबार नेप्से सूचक २४।५९ अंकले घटेर २६२९।०८ अंकमा बन्द भयो। मंगलबार र बुधबार सामान्य गिरावट देखिए पनि आज सबै समूह राताम्य भएका छन्।
तर बजार घटे पनि कारोबार रकम भने उल्...}
काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार सामान्य वृद्धि देखाउँदै २६५८.६६ अंकमा रोकिएको छ। आइतबारको तुलनामा कारोबार रकममा उल्लेख्य वृद्धि भए पनि नेप्से सूचकांक भने केवल २.८० अंकले मात्र उक्लिएको हो।
दिनभरको कारोबारमा १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल १२४ कम्पनीका...}
साताको पहिलो कारोबार दिन, आइतबार, नेप्से परिसूचक सामान्य रूपमा बढेको छ। अघिल्ला दुई दिनको गिरावटपछि नेप्सेमा पुनः हरियो संकेत देखिएको हो। आइतबार नेप्से ०.४७ अंकले वृद्धि भई २,६५५.८५ विन्दुमा पुगेको छ।
यद्यपि, सेन्सेटिभ इण्डेक्स ०.६७ अंकले, फ्लोट इण्डेक्स ०.१३ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३०...}