काठमाडाैं - साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घट्दै बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेको बजारले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा झरेको छ। सोही दिन सेन्सेटिभ इण्डेक्स ०.६९ अंक, फ्लोट इण्डेक्स ०.५० अंक र...}
काठमाडौं । सिटी होटल लिमिटेड (CITY) ले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत बराबरको हकप्रद शेयर ल्याउने घोषणा गरेको हो। यसअनुसार लगानीकर्ताले १० कित्ता सेयरका विरुद्धमा ८ कित्ता अनुपातमा नयाँ सेयर पाउने व्यवस्था हुनेछ।
कम्पन...}
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार फेरि ओरालो लागेको छ। नेप्से परिसूचक ९.७० अंकले घट्दै २,७६७.२० बिन्दुमा पुगेर बन्द भएको हो।
यसअघि लगातार दुई दिन सामान्य वृद्धि भएको बजार आज भने नकारात्मक संकेतमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स २.१० अंक, फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इ...}
काठमाडौं । सेयर बजारमा मंगलबार पनि वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन परिसूचक ९.७६ अंकले बढ्दै २ हजार ७८०.१५ अंकमा पुगेर बन्द भएको हो । अघिल्लो दिन सोमबार पनि बजार दोहोरो अंकले बढेको थियो ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह बाहेक अन्य सबै समूह हरियालीमा रहे । यद्यपि परिसूचक उकालो लागेपनि...}
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले उक्लिएको छ । यस दिन नेप्से परिसूचक १११.७५ अंकले बढ्दै २ हजार ७७२.९८ अंकमा पुगेर बन्द भएको छ । कारोबारको क्रममा परिसूचक २ हजार ७७९.३९ अंकसम्म पुगेको थियो ।
आजको बजारमा अधिकांश समूहमा सुधार देखिएको छ । अन्य शीर्षक समूह १७.२७ अंकले र...}